logo

चिकित्सा क्याम्पसको नयाँ भवन शिलान्यास

काठमाडौँ, भदौँ २९
त्रिभुवन विश्वविद्यालय त्रिवि महाराजगञ्ज चिकित्सा क्याम्पसको शैक्षिक एवं प्रशासनिक भवनको शिलान्यास भएको छ । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाले शिलान्यास गरेको सो ७ तले भवन ४२ करोड ३२ लाख ६८ हजार ७७९ रुपैयाँको लागतमा बन्ने भएको हो । उपकुलपति प्रा डा खनियाले नयाँ बन्ने भवनले महाराजगञ्ज क्याम्पसको शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा व्यक्त गरेका छन् । सबैको मिहेनत र क्रियाशीतलाबाट अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण हुन लागेको भन्दै उनले महाराजगञ्ज क्याम्पसलाई परिसरमा मात्रै सीमित नभई कीर्तिपुरमा समेत आफ्ना शैक्षिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा जगदिशप्रसाद अग्रवालले भौतिक पूर्वाधारको अभावकै कारण विद्यार्थीको कोटा बढाउन नसकिरहेको अवस्थामा अब बन्ने भवनले चिकित्सा शिक्षाका विद्यार्थीको कोटा बढ्ने र गुणस्तरीय शिक्षासमेत उपलब्ध गराउने वातावरण सिर्जना हुने बताएका छन्। महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख प्रा डा प्रतापनारायण प्रसादले विविध चुनौतिको बाबजुद एउटा सुुविधा सम्पन्न भवन निर्माणको शिलान्यास गर्न सक्षम भएकोमा खुशी व्यक्त गरे । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

आगन्तुक चराको चहलपहल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सिमसार क्षेत्रमा जाडो छल्न आगन्तुक चरा आउने क्रम शुरु भएको छ । सिमसार...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...

नेपालको चौतर्फी विकासमा जापानले सघाउने

जापानले नेपालको चौतर्फी विकासमा निरन्तर सघाउने आश्वासन दिएको छ । जापानको औपचारिक भ्रमणमा रहेका...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै