logo

सिटिजन्स बैंकद्वारा डोटीमा नगद वितरण

 

 

 

काठमाडौं, भदौ २९
सिटिजन्स बैंक इन्टरनशेनलले डोटीमा नगद वितरण गरेको छ । बैंकका अनुुसार विश्व खाद्य कार्यक्रम र गुुड नेबुुओर इन्टरनेशनलको सहकार्यमा डोटी जिल्लाको पोखरी, सानागाउँ, लादागाडा, गाँजरी, गहिरागाउँ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण गरिएको हो । बैंकका अनुसार कुुलो निर्माणको लागि तीन हजार छ सय ३३ परिवारलाई कुल नगद पाँच करोड १७ लाख ७६ हजार आठ सय ३५ रुपैयाँ वितरण गरिएको हो बैंकले देखाएको यो अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरिएको छ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । बैंकेले आफ्ना ग्राकहलाई निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)

 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटी एक्सप्रेसद्वारा ९० दिने लखपति योजना सार्वजनिक

सिटी एक्सप्रेसले ९० दिने लखपति एक्सप्रेस योजना सार्वजनिक गरेको छ । कम्पनीले नेपालीको महान् चाड दसैँँ, तिहार र...

लुम्बिनी विकास बैंकको साधारणसभा सम्पन्न

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको आइतबार सम्पन्न सभाले आगामी कार्यकालको...

एक दर्जन कम्पनीहरुको चार अर्ब तीन करोडको बोनस सूचीकृत

चालू आर्थिक वर्ष सुरु भएदेखि यता ११ वटा कम्पनीहरुको चार अर्ब तीन करोड ५९ लाख ९० हजार ४२ रुपैयाँ बराबरको बोनस सेयर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै