logo

सामसुङको आधिकारिक सेवा केन्द्र नारायणगढमा सुरु

 

काठमाण्डौं, भदौ २९
सामसुङको आधिकारिक सेवा केन्द्र नारायणगढको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स चोक, नारायणगढ, केएलमलको दोस्रो तल्लामा सुरु भएको छ । सो केन्द्रको उद्घाटन आईएमएस सेल्स हेड राम श्रेष्ठ र आईएमएस सर्भिस म्यानेजर कुनाल गुरुङ्गले गरेका थिए । कार्यक्रममा बोल्दै आईएमएस सेल्स प्रमुख राम श्रेष्ठले भने,“हाम्रा अमूल्य ग्राहकहरुलाई विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापनासँगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसुङ स्मार्टफोन ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नु हो ।” (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाल र चीनको पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

नेपाल र चीनको द्विपक्षीय आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन...

नेपाल मुद्रण उद्योग महासंघको नयाँ कार्यसमिति चयन

नेपाल मुद्रण उद्योेग महासंघको तेस्रो महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनले आगामी दुई वर्षका लागि...

रोटरी नेपाल साक्षरता अभियान !

रोटरी नेपाल साक्षरता अभियान, रिजन ७ ले इ–लर्निङ प्रोजेक्ट (जि.जि. १७५७२१२) अन्तर्गत पूर्वाञ्चल क्षेत्रमा रहेको एक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै