logo

खुकुरी रम एक्सएक्सएक्स सन डाउन अफेयरको छैठौँ संस्करण

काठमाण्डौं, भदौ २५
नेपाल डिस्टिलरीले आफ्नो ‘खुकुरी रम एक्सएक्सएक्स सन डाउन अफेयर’ श्रृङ्खलाअन्तर्गतको कार्यक्रम शनिबार ललितपुरस्थित द फोयरमा आयोजना गरेको छ । नेपालको लोकप्रिय पेय पदार्थको प्रवर्द्धन गर्ने क्रममा सन डाउन अफेयरले ग्राहकहरुलाई लाइभ म्युजिकसहित विभिन्न कक्टेलको अनुभव लिने अवसर प्रदान गरेको जनाएको छ । खुकुरी एक्सएक्सएक्स रमद्वारा साप्ताहिक रुपमा आयोजना गरिने सन डाउन अफेयरले स्थानीय तथा अन्तर्राष्ट्रिय डि जेहरुको सांगीतिक प्रस्तुतिसहित अन्तर्राष्ट्रिय मिक्सोलोजिस्ट दिन हसन तथा एमी श्रोफद्वारा डिजाइन गरिएको विशेष कक्टेल मेन्युको स्वाद लिने अवसर प्रदान गरेको जनाएको छ । यसपटक आयोजना भएको कार्यक्रममा सन डाउन अफेयरको छैठौँ संस्करण हो । डीजे सुमित, डीजे फ्याटफ्रग, डीजे शेरिङ, डीजे पीएसवाई निन्जा तथा डीजे फुच्चेले कार्यक्रममा ट्रान्स संगीत प्रस्तुत गरेका थिए । यसअघि नै खुकुरी रमले आफ्नो सन डाउन अफेयर श्रृंखलाअन्तर्गतका पाँच विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । श्रृंखलाको पहिलो कार्यक्रम ४ अगस्ट लबिम मलस्थित लेभल ३ मा आयोजना भएको थियो । साथै अन्य संस्करणका कार्यक्रमहरु एम्बर्स रेस्टुराँ, टंगालवुड तथा मोक्समा आयोजना गरिएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

सडक विस्तार कार्यलाई सहयोग पु-याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड...

बेनी–जोमसोम सडक दैनिक आठ घण्टा बन्द

जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकखण्ड स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द हुन...

कर्णालीमा कानून र योजना आयोग गठनादेश स्वीकृत

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश कानून तथा कर्णाली प्रदेश योजना आयोग गठन तथा सञ्चालन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै