logo

कच्चा पदार्थको अभावमा सोलुमा जडीबुटी प्रशोधन केन्द्र बन्द हुने अवस्थामा

प्रकाश भट्टराई खत्री
सोलुखुम्बु, भदौ १५
हिमाली क्षेत्र सोलुखुम्बुमा जडीबुटीको प्रशस्त सम्भावना रहेको भए पनि सङ्कलन केन्द्र र कच्चा पदार्थको अभावमा प्रशोधन केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । आधुनिक व्यावसायिक जडीबुटी खेतीतर्फ कृषकको आकर्षण बढे पनि भण्डारण तथा गोदामघर केन्द्रको अभावमा कतिपय जडीबुटीले बजार भाउ पाउन नसकेको कृषकहरुको गुनासो छ । सोलु दुधुकुण्ड नगरपालिका वडा नं ४ फाप्लुमा केही समयअघि सम्म सञ्चालनमा रहेको वाइवा जडीबुटी प्रशोधन उद्योग कच्चा पदार्थको अभावमा अहिले बन्द भएको छ । उद्योगका सञ्चालक अविरल वाइवाले आवश्यक कच्चा पदार्थको अभावमा उद्योग बन्द गर्नुपरेको बताए । वाइवाले अहिले माप्यदुधकोसी गाउँपालिका वडा नं ५ मा उद्योग सञ्चालन गरेर सङ्कलित जडीबुटीबाट उत्पादित मछिनोको तेल काठमाडौं निर्यात गर्दै आएका छन् । प्रतिलिटर ५५ सयमा बिक्री हुँदै आएको मछिनोको तेल मागअनुसार उत्पादन गर्न नसकिएको सञ्चालक वाइवाको भनाइ छ । नौ जना कामदारसहित सञ्चालित उद्योगले अहिले वार्षिक डेढ सय लिटर तेल उत्पादन गर्दै आएको छ । भदौदेखि मङिसरसम्म सिजनको रुपमा लिइने मछिनोको लागि कच्चा पदार्थ र दाउराको व्यवस्थापन भए उद्योग सञ्चालनमा सहज हुने व्यवसायीहरुको भनाइ छ । महाकुलुङ, सोताङलगायतका क्षेत्रमा पनि कृषकहरुले व्यावसायिक जडीबुटी खेती सुरु गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै