logo

‘सात वर्षीया बालिकाले ल्याइन् ‘तिमी मेरी सानी’

 

काठमाडौं, भदौ १०
सात वर्षीया बालिका ससना घलेले मेरी सानी नानी बोलको गीत गाएर सांंगीतिक यात्रामा औपचारिक रुपमा आएकी छिन् । फुर्पा घलेको रचना, लक्षु प्रकाश मल्लको संगीत तथा एरेन्जमा तयार भएको यो गीतलाई छोटो समयमा नै धेरै दर्शक तथा श्रोताले मन पराएको यस गीतको बजार व्यवस्थापनको जिममा सम्हालेको तातो खबरका प्रमुख भाग्य न्यौपानेले जानकारी दिएका छन् । यस गीको म्युजिक भिडियो निर्देशन भरत उदासीले गरेका हुन् । यसभन्दा अगाडि पनि समिर तामाङले गाएको फुर्पा घलेले रचना गरेको र लक्षुप्रकाश मल्लले संगीत तथा एरेन्ज गरेको ‘जन्मेपछि बाचुञ्जेलसम्म चाहिने रहेछ धन भन्ने चिज’ अति नै चर्चाको शिखरमा पुगेको थियो । भने यसलाई पनि ताततातो खबरले नै बजार व्यवस्थापनकै जिम्मा लिएको थियो । सानासाना स्कुले बालबालिकाप्रति लक्षित बनाएर तयार गरिएको यो गीतले स्कुलमा पढ्ने सानासाना नानीहरु ज्ञानी बन्नुपर्छ । आफ्नो कर्तव्य पूरा गर्नु पर्दछ । र सानासाना बाबु नानाीको भावना बुझेर बाबुआमाले उनीहरुप्रति व्यवहार गर्नुपर्दछ भन्ने रहेको भाव यो गीतमा भेटिन्छ । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

नितिनले ‘गीत गजल’ निर्देशन गर्ने

जोनी जेन्टलम्यान निर्देशक नितिन चन्दले नयाँ सिनेमा ‘गीत गजल’ निर्देशन गर्ने भएका छन्...

‘आर्या’को डबिङ सप्पन्न

तिमिल्सिना फिल्म प्रडक्सनद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ‘आर्या’को डबिङ सप्पन्न भएको छ ।...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै