logo

विश्व व्यापार कमजोर बन्नसक्छ : डब्ल्यूटीओ

जेनेभा, साउन २५
विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले सन् २०१८ को तेस्रो त्रैमासिक अवधिमा विश्वको व्यापारिक गतिविधि कमजोर बन्नसक्ने बताएको छ । पछिल्लो समय व्यापारिक हिसाबमा विश्वव्यापीरुपमा तनाव बढिरहेको अवस्थामा डब्यूटीओले यस्तो बताएको हो । विहीबार एक विज्ञप्ति जारी गर्दै डब्ल्यूटीओले यस्तो बताएको हो । तेस्रो त्रैमासिक अवधिमा व्यापारमा वृद्धिदर सामान्य हिसाबभन्दा केही मात्र माथि रहनसक्ने भएकोले व्यापारिक क्षेत्र कमजोर रहनसक्ने डब्ल्यूटीओको भनाइ छ । त्रैमासिक विवरणअनुसार अहिले विशव व्यापारको सूचक १०० दशमलव ३ अंकमा पुगेको देखिएको छ । यो सूचक अघिल्लो त्रैमासिक अवधिमा १०१ दशमलव ८ र पहिलो त्रैमासिक अवधिमा १०२ दशमलव ३ अंकमा रहेको थियो । यसले आगामी दिनमा विश्व बजार औसत सुधारको दिशामा मात्र अघि बढ्ने डब्ल्यूटीओको भनाइ छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति...

श्रीलङ्काको संसद् विघटनको निर्णय अवैधानिक : सर्वोच्च

श्रीलङ्काको सर्वोच्च अदालतले संसद् विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको...

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधूप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व विरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै