logo

सामसुङको वर्ल्ड कप ‘फिल द गेम’ योजनाका विजेताहरु पुरस्कृत

काठमाण्डौं, साउन २४
फिफा वर्ल्ड कप २०१८ को अवसरमा सामसुङ इलेक्ट्रोनिक्स नेपालले प्रस्तुत गरेको ‘फिल द गेम’ योजना का विजेताहरुलाई पुरस्कृत गरेको छ  । यस योजनाअन्तर्गत कम्पनीले वर्ल्ड कप समयावधिभित्र टिभी खरिद गर्ने ग्राहकहरुलाई क्यास ब्याक प्रदान गरेको थियो । साथै यस योजना अवधिभर विभिन्न मोडेलका सामसुङका एसयूएचडी टिभी, कभर्ड टिभी, यूएचडी टिभी, स्मार्ट, ननस्मार्ट टिभी, एफएचडी तथा एचडी टिभीहरुमा अधिकतम २७ प्रतिशतसम्म क्यास ब्याक तथा दुई वर्षसम्म वारेन्टी एवं शून्य प्रतिशतमा किस्ताबन्दीको सुविधा समेत प्रदान गरेको थियो । यो योजना सामसुङका लागि नेपालको आधिकारिक वितरकहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहकार्यमा १ जुनदेखि १५ जुलाईसम्म नेपाल अधिराज्यभर रहेका आधिकारिक सामसुङ ब्राण्ड स्टोर तथा आउटलेटहरुबाट प्रदान गरिएको थियो । यो अफरका साथसाथै सामसुङका स्मार्ट टिभी खरिदकर्ताहरुले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल प्रा.लि तथा केजीएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर पनि प्राप्त गरेका थिए । यसका साथै सम्पूर्ण स्मार्ट टिभी खरिद गर्ने ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरी लक्की ड्रमार्फत भाग्यशाली पाँच जना ग्राहकहरुलाई टर्किस एयरको बिजनेस क्लासको राउन्ड–ट्रिप टिकट, सामसुङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ए ६ प्लस तथा ग्यालेक्सी ७ डुओस पनि प्रदान गरिएको थियो । लक्की ड्रको घोषणा सामसुङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत गत अगस्ट १ तारिखमा गरेको थियो । टर्किस एयरको बिजनेस क्लासको राउन्ड–ट्रिप टिकट, सामसुङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९, ग्यालेक्सी ए ६ प्लस तथा ग्यालेक्सी ७ डुओस जित्ने भाग्यमानी ग्राहकहरु क्रमशः नवीनधुन श्रेष्ठ–मध्यपुर, बाबुरत्न महर्जन–ललितपुर, चिनी मैया श्रेष्ठ–ललितपुर, वेनु सुवेदी– बिर्तामोड तथा मनमाया गुरुङ–वसेनी चितवन रहेका छन् । भाग्यशाली विजेताहरुलाई सोमबार पुरस्कार प्रदान गरिएको थियो । विजेता महानुभावहरुलाई पुरस्कार वितरण सामसुङ नेपाल शाखाका प्रवन्धनिर्देशक युवेओम वान, तथा टर्किस एयरका महाप्रबन्धक अहमेद अब्दुल्लाहले गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

शहीद स्मारक ए डिभिजन फुटबल–पुलिसद्वारा फेन्डस पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस...

इपिएल–चितवनको पहिलो जित

चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग इपिएल टी ट्वान्टी क्रिकेट...

मनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । सातौँ चरणसम्म लिगमा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

जब क्रिस्चियनहरुले हिन्दुहरुलाई दीक्षित गर्न थाल्छन् ...

आज एउटा कथाबाट म यो लेखको सुरुवात गर्दैछु । हामी अगुल्टो हातमा बोकेर छिमेकीकोमा आगो माग्न जाँदै छौं । हामीसँग...
मनोरञ्जन / साहित्य अरु धेरै

लेखु सहयात्रीको ‘लालटिन बालेर’ सार्वजानिक ! (भिडियोसहित)

पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका लेखु सहयात्रीले ‘लालटिन बालेर’ बोलको गीत सार्वजानिक गरेका छन् ।...

समिति खारेजीको मिति अघि सर्दै : गृहमन्त्रालय मौन ?

नेपाल सरकारको २०७५/१/४गतेको मन्त्रिपरिषद् बैँठकले २०३४ऐन मार्फत दर्ता भएका समितिहरु खारेज गर्ने निर्णय गरेको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै