logo

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

काठमाण्डौं, साउन २२
विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा शनिबार लाइभ स्ट्याण्ड–अप कमेडी शो सिजन–३ राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा सम्पन्न गरेको थियो । रंगमञ्चमा नाटक मात्र होइन, हास्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शकलाई भरपूर मनोरञ्जन गर्न सकिन्छ भन्ने नेप(ग्याजम स्टयाण्ड(अप कमेडी शोले प्रमाणित गरेको छ । सिजन–१ र सिजन–२ को अपार सफलतापछिको यो तेस्रो सिजनमा पाँच जना हास्य कलाकारहरु लेखमणि त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आर्टिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना दमदार प्रस्तुतिहरु दिएर उपस्थित करिब २ सय ५० दर्शकहरुलाई दुई घण्टासम्म पेट मिची मिची हाँस्न बाध्य बनाएका थिए । सो कार्यक्रमको उद्घोषण सोमिता धमलाले गरेकी थिइन् भने कार्यक्रममा उपस्थित दर्शकहरुले फेरि पनि यस्तो कमेडी सो आयोजना गर्न आयोजकसँग माग गरेका थिए । कार्यक्रमलाई बेस्ट डिल्स नेपाल, बाइक होलिक सरभिस प्रा.लि., द क्ले – टेक सलुशन प्रा.लि.ले प्रायोजन गरेको थियो भने भेन्यू पाटनर सर्वनाम थिएटर रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी...

प्रवासमा पुरुषोत्तमको एकल सांगीतिक कार्यक्रम

आफ्नो देश छाडेर प्रवासी भूमिमा अध्ययन, रोजगार वा रोजगारको व्यवसाय गरेर बसेका नेपालीहरुमाझ मनोरञ्जनका लागि...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै