logo

शिवम् सिमेन्टको साधारण सेयरको बिक्री खुल्ला

काठमाण्डौं, साउन १५
शिवम् सिमेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि आठ करोड ८० लाख रुपैयाँबराबरको सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र मकवानपुरका स्थानीयवासीका लागि एक सय रुपैयाँमा दुुई सय रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता तीन सय अंकित मूल्य कायम रहने गरी आठ लाख ८० हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत यही साउन १३ गतेबाट खुल्ला भएकोे साधारण सेयरको बिक्री कार्य आगामी भदौ ११ गतेसम्म कायम रहनेछ । सर्वसाधारणहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन । जारी पुँजी ४० अर्ब ४० करोड, तथा चुक्ता पुुँजी तीन अर्ब ८७ करोड २० लाख रुपैयाँ रहेको कम्पनीको सर्वसाधारणको लागि छुुट्याएको कुुल ५२ करोड ८० लाख रुपैयाँबराबरको सेयर बिक्री भएपश्चात् चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँ पुुग्नेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मारुती सिमेन्टद्वारा निःशुल्क दुर्घटना बीमा

मारुती सिमेन्ट लिमिटेडले राजमिस्त्रीहरुलाई निःशुल्क दुर्घटना बीमा तथा औषधोपचार खर्च उपलब्ध गराउने भएको छ ।...

हुण्डाई गाडी किन्नेलाई स्वास्थ्य बीमा

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई...

‘ओप्पो आर१७ प्रो’ यही २९ गतेदेखि बजारमा

स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आधिकारिक रुपमै आर शृंखलाका मोबाइलहरु नेपालमा सार्वजनिक गर्ने भएको छ । नयाँ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै