logo

कुलेश्वरमा महिन्द्रा गाडीका पार्टपुर्जा बिक्री कक्ष

काठमाण्डौं, साउन १५
अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सले महिन्द्रा गाडीहरुको लागि हालै स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित काठमाडौंको कुलेश्वरमा आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ । स्पेयर पार्ट्स, एक्सोसरिज एवं लुब्रिकेन्टहरु बिक्री गरिने यस बिक्री केन्द्रको उद्घाटन बालाजु अटो वक्र्सका अर्नुन प्रसाद शर्माले गरेका थिए । उक्त कार्यक्रमा बिक्री केन्द्रका कर्मचारी, महिन्द्रा एण्ड महिन्द्राका कर्मचारी एवं प्रमुखहरुको उपस्थिति रहेको थियो । बिक्री कक्ष कालीमाटीस्थित प्रहरी कार्यालयबाट एक सय मिटरमा रहेको छ । कालीमाटीमा स्थापना गरिएको बिक्री कक्षबाट जेन्युन पार्ट्स सहज रुपमा उपलब्ध हुने विश्वास लिइएको छ । साथै आगामी दिनहरुमा कम्पनी एवं ग्राहक बीचको सम्बन्धलाई अझ बढी बलियो बनाउने विश्वास लिइएको छ । ग्राहकमुखी सेवा प्रदान गर्नकै लागि तथा स्पेयर पार्ट्सहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यानकेन्द्रित रहेको छ । समयमै ग्राहकरुलाई स्पेयरपार्ट्सहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु यस सेन्टरको प्रमुख उद्देश्य रहेको छ । सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा.लि.अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजु अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेहिकल, ट्रयाक्टर, टुह्विलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु बिक्रीवितरण गर्दै आएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सीटीसी मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल

राजधानीको सुनधारामा केही दिन पहिले सञ्चालनमा आएको सीटीसी मोबाइल हबमा मोबाइल किन्नेको भीड लागेको...

पञ्चासे चिया बजारमा

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा सञ्चालन भएको दाहाल चिया प्याकेजिङ उद्योगका उत्पादनहरु बजारमा...

पोखरामा सिप्रदी अर्थमुभर्सको शाखा र्कायालय

नेपालका लागि टाटा हिटाचीको एकमात्र आधिकारिक वितरक सिप्रदी अर्थमुभर्स प्रालिले व्यवसाय विस्तार गर्ने क्रममा...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै