logo

नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा थप चार वटा शाखा विस्तार

काठमाण्डौं, असार २८
ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले स्थानीय तहअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिले जुम्ला, बझाङ, प्यूठान र दाङमा गरी चारवटा जिल्लामा थप शाखा विस्तार गरेको छ ।जुम्लाको हिमा गाउँपालिका स्थित कालीकाखेतु, बझाङको केदारसीउ गाउँपालिकास्थित झोता, प्यूठानको नौबहिनी गाउँपालिकास्थित बाहाने र दाङको शान्तिनगर गाउँपालिकास्थित शान्तिनगरमा क्रमशः ७४ औं, ७५ औं, ७६ औं र ७७ औं शाखा खोलेको हो । अब प्रदेश नम्बर १ मा नौ वटा, प्रदेश नम्बर २ मा छ वटा, प्रदेश नम्बर ३ मा ३५ वटा, प्रदेश नम्बर ४ मा छ वटा, प्रदेश नम्बर ५ मा ११ वटा, प्रदेश नम्बर ६ मा पाँच वटा र प्रदेश नम्बर ७ मा पाँच वटा शाखा पुगेको छ । ४५ वटा जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको नेपाल इन्भेष्टमेण्ट बैंकले ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई तीन अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको एक सय एक वटा एटीएम पुगेको छ भने सात वटा एक्सटेन्सन काउन्टर रहेको छ । पाँच लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै तीन बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ग्लोबल आईएमई बैंक र नेशनल लाइफबीच बैंकास्योरेन्स सम्झौता

ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल...

अबदेखि २५ हजार रुपैयाँसम्मको चुक्ता पुँजी लगानी गर्ने साना लगानीकर्ता

नेपाल धितोपत्र बोर्डले अबदेखि चुक्ता पुँजीमा २५ हजार रुपैयाँसम्म रकम लगानी गर्ने लगानीकर्ताहरुलाई साना...

आर्थिक वर्षको सुरुको दिन नै नेप्से निराशाजनक

चालू आर्थिक वर्षको सुरुवातको दिन अर्थात् साउन १ गते मंगलबार नै नेप्से निराशाजन देखिएको छ । अघिल्ला केही दिन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै