logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा शैक्षिक सामग्री प्रदान

काठमाण्डौं, असार २८
सिटी एक्सप्रेस मनी ट्रान्सफरको आफ्नो १२औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘बाल सारथि’ संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धनिर्देशक चन्द्र टण्डनले नगद ५० हजार रुपैयाँ पनि प्रदान गर्ने घोषणा गरेका छन् । उक्त रकम त्यस संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागि एक हप्ताका लागि रासनपानीमा खर्च गरिने सो संस्थाकी संस्थापक माला खरेलले जानकारी दिइन् । उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धनिर्देशक चन्द्र टण्डनलगायतका सिटी एक्सप्रेस मनी ट्रान्सफरको बजार व्यवस्थापकका टोली साथै बाल सारथिका सल्लाहकार एवम् नेपाल सरकारका पूर्वसचिव आत्माराम पाण्डेको पनि उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्मार्टडोको ‘डोको झमझम अफर’

मनसुनको आगमनसँगै स्मार्टडोकोले सौन्दर्य सामग्री, परिधान, घरेलु उपकरण र अन्य थुप्रै सामग्रीहरुमा ५०...

आरन पेसामा आत्मनिर्भर बनाउनका लागि निःशुल्क औजार

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले लोप हुँदै गएको आरन व्यवसायलाई स्थापित गर्न फलाम पिटेर जीविकोपार्जन...

भक्तपुरका अधिकांश पसल गैरकानुनी

भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानुनीरुपमा सञ्चालन भएको पाएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै