logo

“रातीको समयमा धनमाल चोरी गर्ने पक्राउ ”

काठमाण्डौं, असार २७
बिगतकेही समय अगाडी देखि रातको समयमा उपत्यकाका बिभिन्न स्थानमा रहेका घर , सहकारी तथा बित्तियसंस्थाहरुको ताला समेत फुटाई नगद तथा बिभिन्न धनमाल चोरी गरी लाने घटनाको अनुसन्धान गर्ने क्रममा त्यस्ता घटनामा सम्लग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा मिति २०७५।०३।०९ गते रातीको समयमा का।जि। तारकेश्वर न।पा। वडा ९ शुभकामना चोक स्थित कोपिला धमला अधिकारीको घरको मुल ढोकाको ताला फोडी प्रवेश गरी दराजमा रहेको नगद रु ११,८२,०००।(, सुनको ब्रासलेट तथा मो।सा। समेत गरि अन्दाजी रु १८,९४,२५० ९ अठार लाख चौरानब्बे हजार दुई सय पचास बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धान गर्ने क्रममा यस महाशाखा बाट खटिएको प्रहरी टोलीले चोरी कार्यमा सम्लग्न रहेका निम्न मानिसहरुलाई चोरी गरि लगेको नगद रु १,९९,०००।( चोरी गर्न प्रयोग गर्ने फलामका रड , सुन ,चाँदिका गर गहना , मुगा माला सहित पक्राउ गरि आवश्यक कानूनी कारबाहीको लागी चोरी मुद्धा अन्तर्गत मिति २०७५।३।२७ गते महानगरीय प्रहरी बृत्त, बालाजु काठमाण्डौ पठाईएको छ । प्रारम्भिक सोधपुछको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानहरु पुरानो गुहेश्वरी ,बलाजु , मनमैजु लोलाङ तथा ललितपुरको हात्तिबनमा समेत चोरी गरि लगेको भन्ने खुल्न आएकोले उक्त चोरी घटनाहरुको सम्बन्धमा समेत थप आवश्यक अनुसन्धान कार्य यस महाशाखाबाट भईरहेको जानकारी छ । पक्राउ पर्ने अभियुक्त दुई दिपेश भन्ने बुद्धबहादुर तामाड. २९ वर्ष जिल्ला नुवाकोट हाल का.जि.तारकेश्वर नगरपालिका वडा नं.२ र अर्का सुजन तामाड. ३३ वर्ष जिल्ला नुवाकोट हाल का.जि. धापासीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वर्षा र गर्मीमा लामखुट्टेबाट जोगिन विज्ञको सुझाव

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका...

तीन वर्ष ढिला गरी सम्पन्न भयो ढल्केबर सवस्टेशन

तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै