logo

६० ग्राम सुन र भारु २४ हजार ३९० रु. सहित पक्राउ

बैतडी, असार २७
दशरथ चन्द नगरपालिका ८ स्थित नेपाल भारत सिमानामा नेपालतर्फ आउँदै गरेका भारत बिथौलागढ जिल्ला झुलाघाट बस्ने ४२ वर्षीय जगदिश बर्मालाई भारतीय नगद २४ हजार ३ सय ९० रुपैयाँ र ६० ग्राम सुन सहित फेला पारी मंगलबार प्रहरीले पक्राउ गरेको छ । यसैगरी सोही स्थानमा नेपालबाट भारततर्फ जाँदै गरेका बैतडी दशरथ चन्द नगरपालिका ४ गढी बस्ने २१ वर्षीय बिशाल गहतराजलाई नेपाली नगद ३ लाख २७ हजार ९ सय ८५ रूपैयाँ र ११ ग्राम ६ सय ६४ मिलि ग्राम सुन सहित फेला पारी प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ...

नारायणी नदीमा डुबेर बेपत्ता

पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् । सुस्ता...

महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६ पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै