logo

लुुम्बिनी विकास बैंकद्वारा कोटेश्वरको नरेफाँटमा शाखा विस्तार

काठमाडौं, असार २७
लुुम्बिनी विकास बैंकले कोटेश्वरको नरेफाँटमा पनि शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणि सिवाकोटीले उक्त क्षेत्रमा शाखा विस्तार गरेका हुुन् । यो समेत गरी बैंकको कुुल शाखा संख्या ६५ वटा पुुगेको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत उमेश रेग्मीसमेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा सिवाकोटीले बैंकलाई शाखा विस्तारसँगै संस्थागत सुशासनको पालनामा पनि कटिबद्ध रहन निर्देशन दिएका थिए । बैंकले हाल ६५ वटा शाखा तथा १२ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र कैलाश बिकास बैंक बीच बैङ्कासुरेन्स सम्झौता

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र कैलाश बिकास बैंकबिच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने...

सहयोगी विकास बैंकले महिन्द्रा ब्राण्डको तीन चक्के सवारीमा लगानी गर्ने

सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको तीन चक्के टेम्पु (सवारी साधन) मा लगानी गर्ने भएको छ । सो...

राष्ट्रिय वाणिज्य बैंकद्वारा मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो मुुस्कान सेवा नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै