logo

कोका–कोला विश्वकपको अविस्मरणीय अनुभव

काठमाण्डौं, असार २६
फिफा विश्वकप २०१८ फुटबलको महाकुम्भमा पुगेर प्रत्यक्ष खेल हेरेर फर्किएका कोका–कोलाद्वारा आयोजित ‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेताहरु रसिया गएर प्रत्यक्ष खेल हेरर आउँदा समेत आफू उक्त क्याम्पेनको विजेता भएको र रसिया पुगेर प्रत्यक्ष खेल हेरर फर्किएको कुरा पत्याउन नसकेको बताएका छन् । यस्तो अविश्वसनीय अवसर जुराइदिएकोमा सबैले कोका–कोलालाई विशेष धन्यवाद दिएका छन् । सहभागी नरेश जोशीले जाने बेलाभन्दा बढी उत्साहित आएपछि लागिरहेको बताए । फोटोहरु हेर्दा अब फेरि जान पाए हुन्थ्योजस्तै लागिरहेको उनको भनाइ छ । ‘स्टेडियममा पुग्दा र त्यहाँको माहोल सम्झिँदा त अहिले पनि गुज बम्प्स आँउछ’, उनले भने, ‘कोका–कोलाले गर्दा त्यहाँसम्म पुग्न पाइयो र कहिले नसोचेको विश्वकप हेर्ने मौका जु-यो । म कोका–कोला कम्पनीलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु ।’त्यस्तै सहभागी पुष्पा श्रेष्ठले भनिन्, ‘कोका–कोलाबाट कल आउँदा त विश्वास नै लागेको थिएन । आमाको मुख हेर्न विराटनगर गएकी थिए, कोका–कोलाबाट कल आएपछि खुसीले गर्दा अर्को दिनको बिहानैको उडान लिएर काठमाडौँ फर्किहाले ।’ कोका–कोलाले निकै राम्रो र व्यवस्थित व्यवस्था गरेको उनले बताइन् । कोका–कोलाले भविष्यमा पनि यस्ता वान्स–इन–अ–लाइफ टाइम अवसर फेरि फेरि ल्याउनुपर्ने उनले बताइन् । सहभागी उदिप बरालले रसिया गएर फुटबल हेर्नु सोचभन्दा बाहिरको भए पनि कोका–कोलाले पूरा गरिदिएको बताए । कोका–कोलाले जीवनको सबैभन्दा ठूलो उपहार दिएको उनले बताए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

मस्र्याङ्दी नदीमा अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने

‘नेपाल एशोसिएशन अफ -याफ्टिङ एजेन्सिज’ नाराको आयोजनामा मस्र्याङ्दी नदीमा १७ औँ अन्तर्राष्ट्रिय जल खेलकूद...

परिवारको भविष्यका लागि विदेशिएँ – साहुखल

“खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप-यो”...

‘ए’ डिभिजन लिग : थ्रीस्टार शीर्ष स्थानमा

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै