logo

चिलीको अर्थतन्त्रमा सुधार

सान्टियागो, असार २५
चिलीको अर्थतन्त्र यस वर्षको लागि बलियो अवस्थामा रहने भएको छ । चिली सरकारले यस वर्षको लागि मुलुकको आर्थिक वृद्धिदरको नतिजा तीन दशमलव पाँच प्रतिशतमा रहने अनुमान गरेको स्थानीय सञ्चारमाध्यमहरुलाई कुरा गर्दै चिलीका अर्थमन्त्रीले यस वर्षको लागि चिलीको अर्थतन्त्र बलियो अवस्थामा रहने बताएका हुन् । यस वर्षको सुरुवाती पाँच महिनाको अवधिमा चिलीको अर्थतन्त्रमा चार दशमलव सात प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा चिलीको आर्थिक क्षेत्र बलियो अवस्थामा रहेको देखिएको हो । अहिले देखिएको केही विवरणहरुले आफूहरु वार्षिक हिसाबमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को लागि सन्तुलित अवस्थामा रहेको अर्थमन्त्रीले बताएका हुन् । पछिल्लो समय मुलुकको आर्थिक क्षेत्रमा व्यापक सुधार आइरहेको कारण आगामी दिनमा आशा गरिएभन्दा राम्रो किसिमको आर्थिक नतिजा हासिल हुनसक्ने विश्वास चिलीले व्यक्त गरेको छ । आगामी साता चिलीको संसदमा मुलुकको नयाँ आर्थिक लक्ष्य सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । विश्व बजारमा देखिएको व्यापक आर्थिक अन्योलको बाबजुद सन् २०१८ मा विश्व बजारका उल्लेख्य सुधार सुधारको नतिजा हासिल भइरहेको देखिएको हो । विश्व बजारमा देखिएको सकारात्मक आर्थिक नतिजाको असर चिलीको अर्थतन्त्रमा पनि देखिएको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्लुमबर्गले दिए एक अर्ब ८० करोड डलर चन्दा

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्वप्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स...

खशोग्जी हत्याका टेप सुन्नै सकिन्न : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका...

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै