logo

ब्राजिलको कार उत्पादनमा सुधार

ब्रसिलिया, असार २५
ब्राजिलको कार उत्पादनमा गएको जुन महिनामा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ । जुन महिनामा उसको कार उत्पादनमा २० दशमलव ७ प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको देखिएको हो । यो महिनामा उसले दुई लाख ५६ हजार एकाइ कार निर्माण गरेको थियो । गएको मे महिनामा २० दशमलव २ प्रतिशतको भारी गिरावटको नतिजाको सामना गरेको मुलुकले जुन महिनामा भने राम्रो पुनरागमन गरेको हो । ब्राजिलले आफ्नो मुलुकका उत्पादन हुने सबै किसिमका सवारीहरुको उत्पादनमा सुधारको नतिजा हासिल गरेको छ । विशेषगरी ब्राजिलले आफ्नो मुलुकमा बस तथा ट्रकको उत्पादनमा व्यापक किसिमको सुधारको नतिजा हासिल भएको देखिएको हो । वार्षिक हिसाबमा भने ब्राजिलको कार उत्पादनको नतिजामा २१ दशमलव १ प्रतिशतको उल्लेख्य सुधारको नतिजा हासिल भएको छ ।अघिल्लो महिनामा यो नतिजामा १५ दशमलव ३ प्रतिशतको गिरावटको नतिजा हासिल भएको थियो । ब्राजिलको कार उत्पादनको नतिजा अघिल्लो वर्षको तुलनामा १३ दशमलव ६ प्रतिशतले वृद्धि भएको देखिएको हो । यो अवधिमा उसको समग्र उत्पादनको नतिजा १४ लाख ३० हजार एकाइ पुगेको हो । यसअघि चरम आर्थिक समस्यामा रहेको मुलुक पछिल्लो समय भने आर्थिक सुधारको लागि संघर्ष गरिरहेको देखिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै