logo

मंगोलियाको आर्थिक क्षेत्र बलियो रहने

उलानबटोर, असार २५
विश्व बैंकले मंगोलियाको आर्थिक क्षेत्र सन् २०१९ र २०२० को अवधिमा उल्लेख्य सुधारको क्रममा रहने बताएको छ । सो अवधिमा मंगोलियाले छ प्रतिशतभन्दा बढीको आर्थिक सुधारको नतिजा हासिल गर्ने अनुमान विश्व बैंकले गरेको छ । गएको वर्ष मंगोलियाको आर्थिक क्षेत्रमा देखिएको उल्लेख्य सुधारसँगै यो मुलुकको आर्थिक नतिजा सुधारको गतिमा अघि बढिरहेको देखिएको हो । मंगोलियाले आफ्नो ध्वस्त भएको आर्थिक क्षेत्रको सुधारको लागि ल्याएको योजनाहरु केही प्रभावकारी देखिएको कारण पनि आर्थिक हिसाबमा मंगोलिया बलियो अवस्थामा देखिएको हो । शुक्रबार विश्व बैंकले सार्वजनिक गरेको विवरणले सन् २०१९ देखि २०२० सम्मको अवधिमा औसतमा छ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदरको नतिजा हासिल हुने अनुमान गरिएको हो । मंगोलियामा पछिल्लो समय देखिएको ठूलो वैदेशिक लगानीको नतिजाको कारण आर्थिक हिसाबमा त्यसले सहयोग पुग्ने अनुमान गरिएको हो । विशेषगरी खानीको क्षेत्रमा देखिएको अत्यधिक लगानीको नतिजाको कारण मंगोलियाले आर्थिक हिसाबमा सुधारको नतिजा हासिल गर्नसक्ने अनुमान गरिएको हो ।
सन् २०१६ यता मंगोलियाको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार आइरहेको उसको आधिकारिक विवरणले देखाएको छ । सन् २०१६ को समग्र अवधिमा मंगोलियाको आर्थिक सुधारको नतिजा एक दशमलव ६ प्रतिशतमा रहेकोमा सन् २०१७ मा उल्लेख्य सुधार आउँदै पाँच दशलमव १ प्रतिशतमा पुगेको थियो । यस वर्षको सुरुवाती तीन महिनामा पनि उसको आर्थिक वृद्धिदरको नतिजा छ दशलमव १ प्रतिशतमा रहेको देखिएको थियो ।
अहिले देखिएको व्यापक सुधारको नतिजाले मुलुकको सार्वजनिक ऋणमा पनि उल्लेख्य गिरावट आएको देखिएको छ । आधिकारिक विवरणले देखाएअनुसार सार्वजनिक लागानीको क्षेत्र पनि आर्थिक सुधारको लागि प्रभावकारी रहेको देखिएको हो । मंगोलियाको विवरणअनुसार विविधतालाई सम्मान गर्नको लागि मानवीय विकास तथा संस्थाहरुमा सुधारको लागि महत्वपूर्ण संरचनाको विकासको क्षेत्रमा गरिएको लगानीले पनि मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधारको नतिजा हासिल भएको पाइएको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अमेरिकालाई दिएको रोजगारीको वचनबाट पछि हटे ज्याक मा

अलिबाबा कम्पनीका संस्थापक ज्याक माले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् । अनलाइन...

भक्सवागनले इरानको व्यापार रोक्ने

जर्मन कार निर्माता कम्पनी भक्सवागनले आफ्नो इरानको व्यापार बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले इरानमाथि...

अर्जेन्टिनाको अर्थतन्त्रमा ठूलो गिरावट

अर्जेन्टिनाको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा वार्षिक हिसाबमा सन् २०१४ यताकै सबैभन्दा ठुलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै