logo

ल्याटिन अमेरिकाको कृषिक्षेत्रमा सुधार आउने

सान्टियागो, असार २४
कृषि तथा माछा उत्पादनको क्षेत्रमा ल्याटिन अमेरिकामा सुधार आउने विवरण सार्वजनिक भएको छ । आगामी १० वर्षको अवधिमा यो क्षेत्रमा १७ प्रतिशतको व्यापार सुधारको नतिजा हासिल हुने अनुमान गरिएको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको विवरणले ल्याटिन अमेरिकाको कृषि क्षेत्र सुधारको क्रममा रहेको देखिएको हो । गत महिना अमेरिकाको खाद्यान्न तथा कृषि संगठन (एफएओ) र आर्थिक सहकार्य तथा विकास (ओईसीडी)ले कृषिजन्य विवरण सार्वजनिक गरेका थिए । सन् २०१८ देखि २०२७ सम्मको अवधिको लागि सार्वजनिक गरिएको विवरणमा ल्याटिन अमेरिकाको क्षेत्र भने केही बदिलो अवस्थामा रहने देखिएको हो । विवरणका अनुसार खाद्यान्नको बालीको नतिजाले ५३ प्रतिशतबराबरको हिस्सा ओगट्ने छ । बालीमा निर्भर रहेको यो क्षेत्रको वार्षिक वृद्धिदरको नतिजा एक दशमलव ८ प्रतिशतमा रहने बताइएको छ । पछिल्लो समय खेतीको अवस्थामा पनि उल्लेख्य सुधार आएको कारण कृषिको क्षेत्रमा पनि व्यापक सुधार आउने अनुमान गरिएको छ । आगामी १० वर्षको अवधिमा खाद्यान्न बालीको भण्डारणमा पनि ११ प्रतिशतको वृद्धिदरको नतिजा हासिल हुने अनुमान गरिएको छ । पछिल्लो समय विश्वव्यापीरुपमा मागको नतिजा व्यापक मात्रामा वृद्धि भइरहेको कारण कृषि क्षेत्रमा महत्वपूर्ण सुधार आउनसक्ने अनुमान गरिएको हो । यसले यो अवधिमा कृषि उत्पादनको मूल्यमा पनि गिरावट आउनसक्ने बताइएको छ । सन् २०२७ सम्मको अवधिमा यो क्षेत्र कृषि उत्पादकको हिसाबमा विश्वको दोस्रो सबैभन्दा ठुलो क्षेत्र बन्नसक्ने बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ब्लुमबर्गले दिए एक अर्ब ८० करोड डलर चन्दा

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्वप्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स...

खशोग्जी हत्याका टेप सुन्नै सकिन्न : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका...

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गर्नुभएको तालिबानी अधिकारीले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै