logo

बैदूको स्वचालित कारको व्यावसायिक उत्पादन सुरु

सियामेन, असार २४
चिनियाँ प्रविधि कम्पनी बैदूले आफ्नो नयाँ स्वचालित कारको व्यावसायिक उत्पादन सुरु गरिएको घोषणा गरेको छ । बुधबार कम्पनीले १० औं स्वचालित बस उत्पादन गरेसँगै व्यावसायिक स्वचालित उत्पादन गर्ने घोषणा गरेको हो । पछिल्लो समय स्वचालित सवारीको क्षेत्रमा काम गरिरहेको कम्पनीले बुधबार महत्वपूर्ण लक्ष्य हासिल गरेको हो । बैदू कम्पनी र किङ लङले संयुक्तरुपमा स्वचालित कार निर्माण गरेका हुन् । समाचारमा बताइएअनुसार अहिले स्वचालित कार निर्माणको लागि भने विभिन्न किसिमका सामग्रीहरुको अभाव रहेको देखिएको छ । यद्यपि यस किसिमका सवारीहरु बैदूको एपोलो स्वतालित प्रणालीअनुसार निर्माण हुने बताइएको छ । पछिल्लो समय चीनको फुजान प्रान्तमा बैदूको यो बसको परीक्षण सुरु गरिएको थियो । सुरुवातमा यस किसिमका सवारीहरुको परीक्षण कुनै नियन्त्रित क्षेत्रहरुमा गरिने र त्यसपछि बिस्तारै खुला स्थानमा परीक्षण सुरु गरिने बताइएको छ । जसको गति २० देखि ४० किलोमिटर प्रतिघण्टाको बीचमा रहने बताइएको छ । पछिल्लो समय चीनमा व्यापक मात्रामा स्वचालित कारहरुको व्यापार बढ्दो क्रममा रहेको छ । चीनले नवीकरणीय ऊर्जाको विस्तारको लागि केही योजनाहरु ल्याइएको बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

ईयू र जापानबीच अहिलेसम्मकै ठूलो व्यापारिक सम्झौता

युरोपियन युनियन (ईयू) र जापानको बीचमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता भएको छ । विश्वको करिब...

तेलको मूल्यमा निरन्तर गिरावट

तेलको मूल्यमा बुधबारको बजारमा पनि गिरावट आएको छ । अमेरिकाको उत्पादन तथा आपूर्तिमा वृद्धि तथा मागको नतिजा केही...

एस१० ल्याउने तयारीमा सामसुङ

दक्षिण कोरियन स्मार्टफोन निर्माता कम्पनी सामसुङले आगामी वर्ष आफ्नो एस सेरिजको १० औं संस्करण विश्व बजारमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै