logo

कलाको तीज कोशेली चिटिक्कै मलाई सुहायो बजारमा

काठमाडौ असार २४
काठमाडौं, विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत गायनमा क्रियाशील गायिका कला पंगेनीले यसपालिको तीजलाई लक्षित गरेर चिटिक्क मलाई सुहायो तीज गीत सार्वजनिक गरेकी छिन् ।
विगत लामो समयदेखि बेलायतमा बस्दै आएका व्यवसायी तथा सर्जक नरेन्द्र बस्नेतको लय तथा शब्दमा तयार भएको यो तीज गीतमा कला पंगेनी र बद्री पंगेनीको स्वर रहेको छ । गीतमा चर्चित मोडेल महेन्द्र गौतम र अञ्जली अधिकारीको अभिनय रहेको छ भने यस गीतको म्युजिक भिडियोको निर्देशक प्रवीन थापा रहेका छन् भने यो गीत गोर्खा रेडियोको युट्युब च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो । तर तीज आउन केही समय बाँकी रहेको भन्दै गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वर्तमान अध्यक्षसमेत रहेका बद्री पंगेनीले तीज आउन केही समय बाँकी रहेको भन्दै गीत सार्वजनिक नगर्न अनुरोध गर्दागर्दै पनि सार्वजनिक भएको गुनासो गरेको सम्बन्धित निकायले जानकारी दिएको छ ।
गीतमा प्रदेशमा रहेको श्रीमान् र घरमा रहेकी श्रीमतीबीच भएका असमझदारीलाई तीज गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । हुन त अहिले गायक सर्जकका लागि गीत गाएर एल्बम बिक्री हुने नभएर अहिले केवल दर्शक तथा स्रोतले हेरेर सुनेर यसको भियर्स बढाउने मात्रै हो । तर आफ्नो भियर्स बढाउने नाममा वैशाखबाटै तीजगीत सार्वजनिक गर्ने नराम्रो परिपाटीको सुरुवात भएको छ यो परिपाटीलाई हामी सबै मिलेर हटाउन पर्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सारेगमप लिटिल च्याम्पको लागि भारत जादै नेपालि बालगायक प्रितम आचार्य

बाल गायक प्रितम आचार्य भारतको सारेगमप लिटिल च्याम्पमा जादै, हेर्नुस् छोराको गीतले रोकिएन आमाको आशु । चर्चित...

रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा दुई दर्जन बढी कलाकार एकै मञ्चमा

रग्बी वर्ल्ड कप टुर नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्युजिक कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन...

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै