logo

पाल्पाका सात युवा कृषक सम्मानित

पाल्पा, असार २१
कृषि र पशुपालन क्षेत्रमा लागेर नमूना काम गर्ने पाल्पा जिल्लाका सातजना युवा सम्मानित भएका छन् । जिल्ला युवा समिति, पाल्पाले युवा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत कृषि तथा पशुपालन क्षेत्रमा नमूना युवा किसानलाई नगद, प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको समितिका अध्यक्ष रामजी पोखरेलले जानकारी दिए । सम्मानित हुनेमा तानसेन–१४ की गाईपालन गर्ने पवित्रा गैरे, तानसेन–१२ का गाईपालन गर्ने रुकवीर रेस्मी, बगनासकाली गाउँपालिका यम्घाका ओमप्रसाद बस्याल, रामपुरका ऋषि पोखरेल, बगनासकालीका पदम बहादुर कनौजे, रैनादेवी छहरा गाउँपालिकास्थित सिद्देश्वरका सुदर्शन पन्त, रिङगनेरहका वासुदेव न्यौपाने रहेका छन् । सम्मानित हुनेलाई प्रदेश नम्बर ५ का सांसद तथा नेकपाका नेता अध्यक्ष नारायणप्रसाद आचार्यले नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । सांसद आचार्यले योजनाबद्ध रुपमा काम नगरेकाले हामी पछाडि परेकाले अब योजनाबद्ध रुपमा काम गरी राम्रा गर्न सकिने बताए । उनले सम्मानितबाट हामीले धेरै पाठ सिकेर रोजगार र स्वरोजागरका अवसर सिर्जना गर्नुपर्ने बताए । प्रदेश सांसद पुरन बज्राचार्यले विदेशमा श्रम र पसिना पोखेर बढीमा रु ४० हजार आम्दानी हुने भएकाले स्वदेशमा श्रम खर्चिएमा राम्रो सम्भावना रहेको बताए । उनले नेपाली युवाले नेपालमा सम्भावना खोज्नुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, प्रजिअ विष्णुप्रसाद ढकाल, वरिष्ठ पत्रकार मेघराज शर्मालगायतले सम्मानित हुनेलाई शुभकामना दिए । सम्मानित हुनेले पूर्वलडाकु तथा गाईपालन गर्ने पवित्रा गैरे, मिर्चा खेती गर्ने सुदर्शन पन्त, गाईपालन गर्ने रुकवीर रेश्मीले आफूहरुलाई अनुदानभन्दा पनि लगानीको आवश्यकता रहेको बताए । कृषि र पशुपालन क्षेत्रमा युवा पुस्ताको प्रवेशसँगै तरकारी, दूध, अण्डा र कुखुराको मासुमा पाल्पा जिल्ला आत्मनिर्भर बन्न सफल भएको हो । कृषि र पशुपालन क्षेत्रमा ठूलो संख्यामा युवा स्वरोजगार बन्न सफल भएको देखिन्छ । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चिउरीडाँडा चियाको लागि उर्वर भूमि

राष्ट्रिय कफी तथा चिया विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाले खटाएको चिया तथा कफी विषेशज्ञहरुको...

‘लसुन र प्याजको भाउ प्रतिकेजी पाँच सय रुपैयाँ’

सगरमाथाको मुख्य प्रवेशद्वार लुक्ला क्षेत्रमा लसुन र प्याजको भाउ प्रतिकेजी तीन सय ५० देखि पाँच सय रुपैयाँसम्म...

मासिँदै जिल्लाका कृषकलाई पाल्ने जिउला

बझाङ हिमाली जिल्ला भए पनि यहाँ प्रशस्त धान फल्ने फाँटहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फाँटहरुको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै