logo

मारुती सिमेन्टको ‘विश्वासको एक दशक’ कार्यक्रम

काठमाण्डौं, असार १८
मारुती सिमेन्टले देशभरका बिक्रेता समावेश गर्दै एक भव्य डिलर मिट कार्यक्रम आयोजना गरेकोे छ । काठमाडौँस्थित हायात रिजेन्सीमा आयोजित ‘विश्वासको एक दशक’ नामक उक्त कार्यक्रममा चार सय ५० भन्दा बढी डिलरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पूर्वमिस नेपाल माल्भिका सुब्बाले सो कार्यक्रमको सञ्चालनको जिम्मेवारी निभाएकी थिइन् । मारुती सिमेन्टका कार्यकारी निर्देशक अनुज राठीले कार्यक्रमको सुरुवातमा उपस्थित महानुभवहरुलाई स्वागत गर्दै सम्पूर्ण डिलर वर्गमा उनीहरुको मिहिनेत र सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । कार्यक्रमको अवसरमा आफ्ना डिलरहरुलाई विभिन्न विधामा सम्मान गर्ने क्रममा कम्पनीद्वारा काठमाडौँ उपत्यका क्षेत्रअन्तर्गत खुसी सप्लायर्स एण्ड इन्भेष्टमेन्ट, गण्डकी धौलागिरि क्षेत्रअन्तर्गत सिद्धार्थ ट्रेडिङ (पोखरा), नारायणी अञ्चल क्षेत्रअन्तर्गत उत्सव ट्रेडर्स (नारायणघाट), कोशी पूर्व क्षेत्रअन्तर्गत अमित सप्लायर्स (विराटनगर) र कोशी पश्चिम क्षेत्रअन्तर्गत जय भवानी जगदम्बा ट्रेडर्स (लाहान)लाई उत्कृष्ट बिक्रेता पुरस्कारद्वारा सम्मान गरिएको थियो । यसैगरी भण्डारी सप्लायर्स (बर्दिबास)लाई उदीयमान बिक्रेता पुरस्कारद्वारा सम्मानित गरियो भने जय भवानी जगदम्बा ट्रेडर्स (लाहान)लाई नेपालकै ‘सर्वोत्कृष्ट बिक्रेता’को उपाधि प्रदान गर्दै पुरस्कृत गरियो । साथै, कार्यक्रममा नेपाली सिमेन्ट उद्योगमा महत्वपूर्ण योगदान दिने विनोद केशरी उपाध्यायलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा हास्य कलाकार जितु नेपाल तथा चर्चित अभिनेत्री प्रियंका कार्कीसहित भारतीय स्याण्ड आर्टिस्ट, बेलायती फायर इ्याक्ट, बेली डान्स एवं एलईडी डान्स कलाकार तथा नेपाली ब्याण्ड प्रयासले भरपूर मनोरञ्जन प्रदान गरेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै