logo

डा. केसीको अनशन नाटक सुरु

काठमाण्डौं, असार १७
अनसन केसीको नामले चिनिन थालेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा. गोविन्द केसीले शनिबारबाट जुम्लामा अनशन सुरु गरेका छन् । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न भनेर काठमाडौंबाट गए पनि जुम्लाको प्रशासनले त्यहाँ निषेधित क्षेत्र घोषणा गरेको कारण प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेर राखेकै ठाउँमा उनी अनसनमा बसेका हुन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग गर्दै केसी अनशनमा बसेका हुन् । तर, केसीका अधिकांश मागले चिकित्सा शिक्षामा सिन्डिकेट लगाउन दबाब दिएको सरकारको बुझाइ छ । सरकारले सबै क्षेत्रको सिन्डिकेट तोड्ने घोषणा नै गरिसकेको छ ।   (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विद्यालयको भवनमा बैंक, टहरोमा विद्यार्थी

दोलखाको मेलुङ गाउँपालिकाको एक विद्यालयले पक्की भवन बैंकलाई भाडामा दिएर जस्ताको टहरोमा विद्यार्थीलाई पठन–पाठन...

२७ वर्षको उमेरमा छैठौं विवाह ६६ वर्षका वृद्धसँग !

गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्ला दुवानेटाका बासिन्दाले अनौठो विवाह देख्न पाएका छन् । एक छोरी, तीन जिल्लाकी...

अर्थको पत्रविरुद्ध प्रहरीको पत्र

अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको पत्रले सुरक्षा निकायभित्र द्विविधा उत्पन्न गराइदिएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै