logo

दोहोरी गीतमा रम्दै र जम्दै सापकोटा

काठमाडौं, असार १७
पछिल्लो समय दोहोरी गायनमा ईश्वर सापकोटा जमेर लागेका छन् । सिन्धुुपाल्चोक जिल्लाको चौतारा साँगाचोक नगरपालिका वडा नम्बर ४ कुुबिण्डे स्थायी घर भएका सापकोटा विसं २०६५ सालदेखि नै निरन्तर दोहोरी गायनमा लागेका छन् ।
हाल भने भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटमा बस्दै आएका सापकोटाले बिएडसम्मको अध्ययन पूरा गरेका छन् । हालसम्म उनको फुुल्यो बेली जाइ, चाइना बोर्डर, सम्झे मुुुटुु खान्छ, ढाँट्यौ मायाले र झल्को आउँछ गीत बजारमा आइसकेका छन् । पछिल्लो समय बजारमा आएको दोहोरी गीत भने तिनपाने रहेको सापकोटाले बताएका छन् । आशीष म्युुजिकको प्रस्तुुतिको रुपमा मसहित जानुुका थापाको संयुुक्त कोशेलीको रुपमा बजारमा ल्याएको यो गीतलाई म्युुजिक नेपालले सार्वजनिक गरेको हो, सापकोटाले भनेका छन् । गीत सङ्गीतमार्फत समाजमा रहेका विकृतिलाई पस्केर समाजमा सकारात्मक परिवर्तन ल्याउने सोच रहेको बताउने सापकोलाले केही समयपश्चात् पञ्चेबाजा नामक गीति सङ्ग्रह बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
आफ्नो जीवनको लक्ष्य भनेको नै निरन्तर गीत संगीतमा लागेर समाजमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने रहेको बताउने सापकोटा राष्ट्रिय संगीतकर्मी संघ सिन्धुुपाल्चोकको जिल्ला सचिव समेत हुुन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिकमा दुई दर्जन बढी कलाकार एकै मञ्चमा

रग्बी वर्ल्ड कप टुर नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्युजिक कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन...

गायक भिम ज्वलन्त योगी र रोशनी राना मगरको नयाँ डान्सिङ गीत “म त परे फिदा ”

नेपाली गीत संगीतको क्षेत्रमा सुपर हिट नयाँ डान्सिङ गित छोटा छोटा पहिरन गीतको अपार सफलता सगै “म त परे फिदा ” बोलको...

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ”

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै