logo

कृषिमन्त्री लामाद्वारा धान रोपाइँ

हेटौँडा, असार १५
प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि र सहकारी मन्त्री दावादोर्जे लामाले वैज्ञानिक प्रविधिबाट खेती गर्ने र उत्पादित बालीलाई विषादीमुक्त बनाउन सरकारले प्रदेशमा नयाँ रणनीति आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको बताएका छन् । भूमि तथा कृषि र सहकारी मन्त्रालयद्वारा हेटौँडा उपमहानगरपालिका– ५ राई टोलमा आयोजित राष्ट्रिय धान दिवसको उपलक्ष्यमा मन्त्री लामाले स्थानीय कृषकको खेतमा आज धान रोपाइँ गरी धान दिवसको शुभारम्भ गरे । सरकारले खाद्यान्न बाली, फलफूल र हरियो तरकारीको बीमा गर्न लागेको उल्लेख गर्दै उनले प्रदेशस्तरमा खाद्यान्न, तराकारी र फलफूलमा आत्मनिर्भर बनाउन सरकारले आगामी आवका लागि विशेष बजेट तर्जुमा गरिएको बताए । रासस

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कृषि फर्ममा आगलागी लाखौँको क्षति

यहाँको शिवमाया बहुउद्देश्यीय कृषि फर्ममा बुधबार आगलागी भएको छ । बुधबार दिउँसो तुल्सीपुर–८, अश्वारास्थित...

कृषक जडीबुटी खेतितर्फ आकर्षित

जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट...

६४ प्रतिशत धान रोपाई

नेपालमा ६४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि प्रसार निर्देशनालयका अनुसार असार अन्तिमसम्ममा नेपालभरि...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै