logo

सामसुङसँग टिभी किन्दा भारी छुट

काठमाडौं, असार १५
हिमइलोक्ट्रोनिक्स प्रालि नेपालको लागि सामसुङको आधिकारिक वितरक हो । विश्वकप २०१८ चलिरहेसँगै सर्वत्र फुटबलको चर्चा भइरहेको छ । सबै साथीभाइ र परिवार बसेर विश्वकप फुटबललाई चाडपर्वको रुपमा मनाइरहँदा सामसुङले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको कम्पनीले जनाएको छ ।
फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ । यस योजनामा ग्राहकले ८२ इन्चको प्रिमियम एमयु आठ हजार फोर के युएचडी टिभी, ७५ इन्च एमयू छ हजार एक सय ७२ स्मार्ट फोर के युएचडी टिभी र ६५ इन्च एमयू सात हजार फोर के युएचडी टिभीका मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । ११ लाख ९९ हजार नौ सय ९० रुपैयाँको ८२ इन्चको प्रिमियम एमयु आठ हजार फोर के युएचडी टिभी आठ लाख ९९ हजार नौ सय ९० रुपैयाँमा पाइने भएको छ । त्यस्तै छ लाख ४९ हजार नौ सय ९० रुपैयाँको ७५ इन्च एमयू छ हजार एक सय ७२ स्मार्ट फोर के युएचडी टिभी चार लाख ९९ हजार नौ सय ९० रुपैयाँमा पाइने कम्पनीले जानकारी दिएको छ । तीन लाख ५४ हजार नौ सय ९० रुपैयाँको ६५ इन्च एमयू सात हजार फोर के युएचडी टिभी मात्रै दुई लाख ८५ हजार नौ सय ९० रुपैयाँमा पाइने भएको छ ।यो अफर नेपालभर फैलिएर रहेका सामसुङप्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने कम्पनीले जनाएको छ । साथै, यो अफर सीमित समयको लागि मात्रै ल्याइएको कम्पनीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्न्याप अन ब्राण्डका ग्यारेज उपकरण नेपाली बजारमा

स्न्यापअन ब्राण्डका ग्यारेज उपकरणको आधिकारिक बिक्रेताको रुपमा श्रेष्ठ इन्टरनेशनल ट्रेडिङ्ग कन्सर्न रहेको...

शिखर शुजले ल्यायो सयभन्दा बढी मोडलका जुत्ता

जुत्ता पारखीको पहिलो रोजाइमा परेको शिखर सुजले नजिकिँदै गएका बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर एक...

‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेता पुरस्कृत

ओप्पोले नेपाली चाड तीजका अवसरमा आयोजित ‘ओप्पो तीज सेल्फी कन्टेष्ट’का विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै