logo

टीभीएस मोटर कम्पनीको अपाचे आरटीआर बजारमा

काठमाण्डौं, असार १०
दुईपांग्रे र तीनपांग्रे सवारीसाधनहरु निर्माता कम्पनी टीभीएस मोटर कम्पनीले नयाँ अपाचे आरटीआर २०४भी बाइक नेपालमा ल्याएको छ ।
रेस इडिसन दुई दशमलव जिरो नाम गरेको नयाँ अपाचे आरटीआर २०४ भीमा एन्टी रिभर्स टरक्यु स्लिप्पर क्लच प्रविधि रहेको छ । टीभीएस अपाचे आरटीआर २०४ भी रेस इडिसन दुई दशमलव जिरोमा रेसिङ इन्सिप्रेड ग्राफिक्स पनि रहेको छ, जसले यस मोटरसाइकललाई आकर्षक रूप दिन्छ । अत्याधुनिक एरोडाइनामिकको लागि यी मोटरसाइकलहरुमा फ्लाई–स्क्रिन लगाइएको छ । टीभीएस अपाचे आरटीआर २०४भी रेस इडिसन दुई दशमलव जिरो स्लिप्पर क्लच प्रविधि भएको आफ्नो वर्गको पहिलो मोटरसाइकल हो । टीभीएस नेपालका कन्ट्री म्यानेजर एस नारायण कुमार र जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालको उपस्थितिमा यो कार्यक्रम सञ्चालन भएको थियो । मोटरसाइकलमा एक सय ९७ दशमलव ७५ सीसी सिङ्गल–सिलिन्डर मोटर छ । जुन ५–स्पीड गेअर बक्ससँग जोडेको छ । यस इन्जिनले आठ हजार पाँच सय आरपीएममा २० दशमलव पाँच पीएस र २१ दशमलव जिरो पीएस पावर दिन्छ । साथै सात हजार आरपीएममा १८ दशमलव एक एनएम टरक्यु दन्छ । यसको मूल्य तीन लाख २४ हजार नौ सय रहेको छ । यो मोटरसाइकल जगदम्बा मोटर्सबाट उपलब्ध हुने बताइएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

महानगरको निर्णयविरुद्ध मजदुर

भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे अटो र ई–रिक्सालाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय...

ओप्पोद्वारा यूके प्रवेशको घोषणा

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने...

टम्बो मोबाइल ब्राण्ड नेपाली बजारमा

नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो प्रवेश गर्ने तयारीमा रहेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

‘के काठमाडौं उपत्यका मृत्युको कुवा हो ?’

अहिले वर्षा महिनामा काठमाडौं यति दुर्गन्धित भएको छ कि यहाँ गाउँको मान्छे आयो भने तत्काल रुघाखोकीले समात्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै