logo

प्रचण्डलाई सिंहको उपचार सहयोग

काठमाण्डौं, असार ३
नेपाली कांगे्रसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार एक समारोहबीच कालीमाटीस्थित स्पार्क हेल्थहोममा आयोजित कार्यक्रममा पार्टीका काठमाडौं जिल्ला समितिका पूर्वसचिव प्रचण्डदेव मानन्धरलाई पार्टीको का.म.पा. १३ वडा कार्यसमितिले स्थानीयस्तरमा संकलन गरेको १ लाख ५० हजार स्वास्थ्य उपचारका निम्ति सहयोगस्वरुप प्रदान गरे । मानन्धर विगत ४/५ महिनादेखि शरीरको दाहिने अंगको पक्षाघातबाट पीडित भई घरैमा बसी उपचार गराइरहेका छन् । साथै उनी उच्च रक्तचाप तथा डायबिटिज रोगबाट पनि पीडित छन् । सो अवसरमा बोल्दै नेता सिंहले अहिले देशमा वामपन्थीहरुको एकछत्र सरकार कायम भएको स्थितिमा नेपाली कांग्रेसको नेतृत्व ज्यादै कमजोर देखिएकोले प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसकेको कुरा उल्लेख गर्दै पार्टीलाई मजबुत बनाई अगाडि देखा परेका चुनौतीहरुको सामना गर्न पार्टीको केन्द्रदेखि तल्लो निकायसम्म विधानसम्मत ढंगले चलाउनुपर्ने आवश्यकता औंँल्याए । सो अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कामपाको तर्फबाट पनि मानन्धरको स्वास्थ्य उपचारमा सहयोग गर्नका निम्ति पहल गरिने आश्वासन दिइन् । मानन्धर विगत २५ वर्षभन्दा लामो समयदेखि नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा संलग्न रहँदै आएका छन् । 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दक्ष जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

आवश्यक जनशक्ति नहुँदा स्थानीय तहका न्यायिक समितिले उल्लेख्य रुपमा प्रगति हासिल गर्न सकेका छैनन् । नयाँ...

निःशुल्क आँखा शिविर

एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण...

एक करोड जरिवाना उठाउन बाँकी

सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै