logo
565 x 90 pixel-01.png

जिम्बाबे र चीनबीच स्टिल प्लान्ट निर्माणको सम्झौता

हरारे, जेठ ३०
जिम्बाबे र चीनबीच स्टिल प्लान्ट निर्माणको लागि एक अर्ब अमेरिकी डलरबराबरको सम्झौता भएको छ । सोमबार उनीहरुको बीचमा वार्षिक रुपमा २० लाखबराबरको स्टिल उत्पादनको लागि यस किसिमको सम्झौता भएको हो । चारदिने जिम्बाबे–चीन व्यावसायिक फोरमको अवसरमा सो सम्झौता भएको हो । चीन र जिम्बाबेको बीचको आपसी सम्बन्धमा सुधारको उदेश्यका साथमा यस किसिमको सम्मेलनको आयोजना गरिएको हो । यो सम्मेलनले जिम्बाबे र चीनबीचमा सम्बन्धमा थप सुधारको साथै जिम्बाबेको आर्थिक विकासको लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय आर्थिक सुधारको लागि संघर्ष गरिरहेको मुलुकको लागि चीनले अहिले गरेको एक अर्ब डलरको लगानी आर्थिक विकासको कोसेढुङ्गा साबित हुनसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।
अहिलेको लगानीले जिम्बाबेको औद्योगिक क्षेत्रको सुधारको लागि थप लगानीको वातावरण सिर्जना हुने विश्लेषकहरुले बताएका छन् । पछिल्लो समय चीन र जिम्बाबेको बीचको सम्बन्धमा थप सुधार आइरहेको देखिएको छ । गएको अप्रिल महिनामा जिम्बाबेका राष्ट्रपति इमर्सन मनगंवाले चीनको भ्रमण गरेका थिए । सोही भ्रमणअनुसार नै चीन र जिम्बाबेको बीचमा यस किसिमको सम्झौता भएको बताइएको छ । उक्त भ्रमणको क्रममा दुई मुलुकको बीचमा केही लगानी तथा समन्वयका सम्झौताहरु भएका थिए । चीन अहिले आफ्नो बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई)को योजना सफल पार्नका लागि अघि बढिरहेको कारण पनि जिम्बाबेमा उसले लगानीको महत्वपूर्ण योजना अघि सारेको हो । जिम्बाबेले बीआरआईको योजनामा चीनको साथ दिएसँगै चीनले पनि जिम्बाबेलाई आर्थिक सुधारको योजना ल्याएको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्व सेयरबजारमा सुधारको सङ्केत

चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको...

ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्ने

युरोपेली युनियन (ईयू)ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको...

पाइपलाइन विस्फोटमा ६६ जनाको मृत्यु

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै