logo
565 x 90 pixel-01.png

युरोपकै सबैभन्दा कडा नीति लागू गर्दै स्विट्जरल्याण्ड

ज्युरिक, जेठ ३०
स्विट्जरल्याण्डमा सन् २०१९ देखि विदेशी कम्पनीहरुको लागि युरोपकै सबैभन्दा कडा नीति लागू हुने भएको छ । आइतबार भएको निर्वाचनले विदेशी क्यासिनोहरुलाई मुलुकमा लगानीको लागि प्रतिबन्ध लगाउने पक्षमा मतदान भएको छ । यो नियम लागू भएपछि विदेशी क्यासिनोहरुले स्थानीय क्यासिनोसँग सहकार्य गरेर सेवा प्रदान गर्नुपर्ने हुन्छ । आइतबारको निर्वाचनमा ७२ दशमलव ९ प्रतिशत मानिसहरुले यो नियमको पक्षमा मतदान गरेका हुन् । पछिल्लो समय क्यासिनोमा अवैध किसिमको कामहरु हुने गरेको गुनासो व्यापक मात्रामा आइरहेको कारण यस किसिमको नियमको प्रस्ताव गरिएको थियो । यसअघि नै यो नियम स्विट्जरल्याण्डको दुवै सदनबाट पारित भइसकेको छ । यद्यपि स्विट्जरल्याण्डका स्थानीय कम्पनीहरुलाई भने पहिलोपटक अनलाइनबाट क्यासिनोको बोली लगाउने अवसर मिल्ने बताइएको छ ।
यसअघि स्विट्जरल्याण्डका राजनीतिक पार्टीहरुले मतदानको माग गर्दै ५० हजार हस्ताक्षर संकलन गरेका थिए । आइतबारको निर्वाचनमा वाणिज्य बैंकहरुलाई आफखुसी पैसा बनाउन नदिने भन्ने विषयको भने विपक्षमा मतदान भएको छ । वाणिज्य बैंकहरुले आफैं पैसा बनाउँदा सो पैसालाई ऋणको रुपमा राख्नुपर्ने व्यवस्था लागू गरिन लागिएकोमा सो निर्णयको विपक्षमा मानिसहरुले मतदान गरेका हुन् । यो निर्णयको पक्षमा फैसला आएइको खण्डमा मुद्रा निर्माण गर्ने एउटै स्विस नेसनल बैंक हुने थियो भने अन्य बैंकहरुले आफूखुसी पैसा बनाउन पाउँदैन थिए । स्विट्जरल्याण्डमा विश्वका सबै मुलुकहरुले स्विट्जरल्याण्डमा अहिले लिँदै आएको ऋणमा पनि अंकुश लाग्नसक्ने व्यवस्थालाई अख्तियार गर्न नहुने पक्षमा धेरैले मतदान गरेका हुन् । केन्द्रीय बैंकले नै पैसा बनाउने मानिसहरुमा सामान्य किसिमको बुझाइ रहेको भए पनि पैसा वाणिज्य बैंकहरुले डिपोजिट भएको पैसाको आधारमा ऋण दिनको लागि पैसा बनाउने गरेका छन् । यसलाई रोक्नाले आगामी दिनमा स्विट्जरल्याण्डको आर्थिक व्यवस्था थप सुरक्षित हुने र मानिसहरुको खातामा रहेको पैसाको पनि राम्रो सुरक्षा हुने समर्थकहरुले बताउँदै आएका थिए ।
यद्यपि विपक्षीहरुले भने यो योजना स्विट्जरल्याण्डको लागि निकै हानिकारक हुनसक्ने भन्दै नतिजालाई उल्ट्याइदिएका हुन् । यसले उस्तै परे समग्र स्विस अर्थतन्त्रलाई नै धरापमा पार्नसक्ने उनीहरुको भनाइ छ । पछिल्लो समय स्ट्जिरल्याण्डको आर्थिक क्षेत्रमा व्यापक असुरक्षित बन्दै गएको भन्दै गुनासो आउन थालेपछि यस किसिमको निर्वाचनको आयोजना गरिएको हो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विश्व सेयरबजारमा सुधारको सङ्केत

चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको...

ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्ने

युरोपेली युनियन (ईयू)ले अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने उसको वार्ता योजना शुक्रबार सार्वजनिक गरेको...

पाइपलाइन विस्फोटमा ६६ जनाको मृत्यु

मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार विस्फोट भएको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ६६ पुगेको...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

गरिबी र बञ्चितीकरण

गरिबी मानव र विपन्न्ता मानव सभ्यताको सवैभन्दा ठूलो कलंक हो । सताव्दीका सर्वाधिक प्रीय राजनेता नेल्सन मण्डेलाले...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै