logo

क्लियर टिभी सेवामा ‘क्लियर टिभी वल्र्डकप किक अफ’ अफर

काठमाण्डौं, जेठ ३०
सुबिसु केवलनेट प्रालिले विश्वकप २०१८ लाई लक्षित गरेर क्लियर टिभी सेवामा ‘क्लियर टिभी वल्र्ड कप किक अफ’ अफर सार्वजनिक गरेको छ । बिहीबारदेखि सुरु हुन गइरहेको विश्वकपलाई ध्यानमा राखेर कम्पनीले ग्राहकहरुलाई २०१८ को प्याकेज खरिदमा एचडी सेट टप बक्स, जडान सेवा तथा दुई महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निःशुल्क प्रदान गर्नेछ । कम्पनीले, आफ्ना ग्राहक वर्गहरुले हाई डेफिनेसन पिक्चर क्वालिटीमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरून् भन्ने उद्देश्यका साथ यस्तो योजना प्रस्तुत गरेको बताएको छ । योजनामा शर्त तथा नियमहरु लागू हुने कम्पनीले जनाएको छ । हाल क्लियर टिभी सेवामा दुई सय ५० भन्दा बढी डिजिटल च्यानलहरु छन्, जसमा ६० भन्दा बढी एचडी च्यानलहरु रहेका छन् । क्लियर टिभी, सुबिसु केबलनेट प्रा.लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनीको उत्पादन हो । सुबिसु केबलनेट प्रा.लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पी.एल.एस भी.पी.एन.एस, ब्यानएथर्नेट, होलसेल आईपी ट्रान्जिट, एमभीपी, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यावसायिक सफलताको लागि डिजिटल युग

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बर व्यापार समितिले नेपाली महिलाहरुलाई लक्षित गरी ‘गोइङ डिजिटल...

कोटेश्वर नरेफाँट व्यापार मेला

औद्योगिक, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला कोटेश्वरको नरेफाँटमा सुरु भएको छ । ‘प्रथम कोटेश्वर नरेफाँट...

आइसक्रिम लाइभ लबिम मलमा

३२१ आइसक्रिम लाइभले लबिम मलको तल्लो भुइँतल्लामा आफ्नो दोस्रो आइसक्रिम पार्लर उद्घाटन गरेको छ । गत ग्रीष्म...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै