logo

शिवम् सिमेन्टको फिफा विश्वकप भविष्यवाणी कार्यक्रम

काठमाण्डौं, जेठ ३०
शिवम् सिमेन्टले फिफा विश्वकप भविष्यवाणी कार्यक्रम सञ्चालन गर्ने भएको छ । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वल्र्डकप विजेताको भविष्यवाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न लागेको हो । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यवाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्ने कम्पनीले बताएको छ । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यवाणी गर्नुपर्नेछ । हरेक दिन हरेक खेलमा आएको उत्तरहरुमध्ये सही उत्तर र एकभन्दा बढी सही उत्तर भएमा गोलाप्रथाद्वारा विजेता घोषणा गरिने कम्पनीले बताएको छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा आएर पुरस्कार प्राप्त गर्नसक्ने बताइएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त खेल यसपटक पनि निरन्तरता दिएको कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले विश्वकपको मौसममा आमव्यक्तिहरुलाई थप उत्सास एवं मनोरञ्जन प्रदान गर्ने गरी यस खेल सञ्चालन गर्दै आएको हो । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्ट हो । सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथै शिवम् ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यावसायिक सफलताको लागि डिजिटल युग

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बर व्यापार समितिले नेपाली महिलाहरुलाई लक्षित गरी ‘गोइङ डिजिटल...

कोटेश्वर नरेफाँट व्यापार मेला

औद्योगिक, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला कोटेश्वरको नरेफाँटमा सुरु भएको छ । ‘प्रथम कोटेश्वर नरेफाँट...

आइसक्रिम लाइभ लबिम मलमा

३२१ आइसक्रिम लाइभले लबिम मलको तल्लो भुइँतल्लामा आफ्नो दोस्रो आइसक्रिम पार्लर उद्घाटन गरेको छ । गत ग्रीष्म...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै