logo

भायनेटको विश्वकप अफर

काठमाण्डौं, जेठ २९
चार वर्षमा एक पटक आउने विश्वकप फुटबलको अवसर पारेर भायनेट कम्युनिकेसन्सले विश्वकप अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले भायनेटको नेट टिभी जडान गरी विश्वकप सित्तैमा हेर्न सक्ने बताइएको छ । भायनेटको यस विश्वकप अफरअन्तर्गत ग्राहकहरुले एक पटक सेट–अप बक्सको एक हजारमा रेन्टल चार्ज र पाँच सय रुपैयाँ डिपोजिट तिरेर छ महिना वा दुई हजार पाँच सय रेन्टल र पाँच सय रुपैयाँ डिपोजिट तिरेर १२ महिनासम्म नेट टिभी सित्तैमा हेर्नसक्ने बताइएको छ । ५५ एचडी र एक सय ३५ वटा एसडी च्यानलहरु रहेको यस नेट टिभीको सोनी टेन टू र सानी टेन थ्रिमा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भायनेटले जनाएको छ । नेट टिभीसँगै ग्राहकहरुले वार्षिक १० हजारमा १८ एमबीपीएस, १२ हजारमा ३० एमबीपीएस र १६ हजारमा ६० एमबीपीएसको इन्टरनेट समेत प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ । सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्सले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आइरहेको कम्पनीले बताएको छ ।
सन् २०११ देखि भायनेट कम्युनिकेसन्सले फाइबर अप्टिक्स इन्टरनेट सर्भिस सुरु गरी विभिन्न घरहरु र अफिसहरुलाई फाइबर अप्टिक्स इन्टरनेट सेवाले जोड्न सफल भएको छ । आफ्नो सेवालाई काठमाडौंबाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, विराटनगर, वीरगञ्ज, चितवन र हेटौंडामा समेत आफ्नो सेवा सुचारु गरेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग पिपीएल टी–ट्वान्टी क्रिकेट...

गैँडा संरक्षणका लागि कात्तिकमा फुटबल प्रतियोगिता

दुर्लभ एकसिँगे गैँडा संरक्षणको सन्देश प्रवाहका लागि नवलपरासीको मध्यविन्दुमा राइनो संरक्षण गोल्डकप फुटबल...

फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै