logo

टोयोटाको एक्सचेन्ज मेला सम्पन्न

काठमाण्डौं, जेठ २८
टोयोटा एक्सचेन्ज मेला भव्यताको साथ सम्पन्न भएको छ । टोयोटाको आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपालममा टोयोटा गाडी बिक्रीवितरण सुरु गरेको आधा शताब्दी पार गरिसकेको छ । यस अवधिमा नेपाली ग्राहकको विश्वास जित्न सफल टोयोटा गाडीले समय, परिस्थिति र ग्राहकको चाहना एवं आवश्यकतालाई ध्यानमा राखी विभिन्न प्रकारका योजना तथा एक्सचेन्ज मेला आयोजना गर्दै आइरहेको छ । सोही योजनाअनुसार उक्त मेलाको आयोजना गरेको कम्पनीले जनाएको छ । दुई दिनसम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सही मूल्यांकन गरी आवश्यकताअनुसार फाइनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउटलेट पनि राखिएको थियो । यसैगरी गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मूल्यांकनजस्ता आकर्षक अफरहरुको पनि व्यवस्था गरिएको कम्पनीले बताएको छ । टोयोटाले समयानुकूल र आवश्यकताअनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविष्यमा पनि आयोजना गर्दै जाने बताएको छ । उक्त मेलामा दुई सय जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको थियो । मेलामा १० गाडीे एक्सचेन्ज तथा बिक्री भएको कम्पनीले जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

व्यावसायिक सफलताको लागि डिजिटल युग

नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बर व्यापार समितिले नेपाली महिलाहरुलाई लक्षित गरी ‘गोइङ डिजिटल...

कोटेश्वर नरेफाँट व्यापार मेला

औद्योगिक, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला कोटेश्वरको नरेफाँटमा सुरु भएको छ । ‘प्रथम कोटेश्वर नरेफाँट...

आइसक्रिम लाइभ लबिम मलमा

३२१ आइसक्रिम लाइभले लबिम मलको तल्लो भुइँतल्लामा आफ्नो दोस्रो आइसक्रिम पार्लर उद्घाटन गरेको छ । गत ग्रीष्म...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै