logo

डीआरएनको विश्वकपलक्षित कर्भ्ड टिभी बजारमा

काठमाण्डौं, जेठ २१
नेपालको होमग्रोन ब्राण्ड डीआरएनले विश्वकपलाई लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डीआरएन कर्भ्ड टिभी बिक्री योजना ल्याएको छ । १९ वर्षदेखि गुणस्तरीय इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डीआरएनले विश्वकपलाई लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको हो । कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वकपलाई लक्षित गर्दै कर्भ्ड टिभी ल्याएको बताउँदै कर्भ्ड टिभी किन्ने उपभोक्तालाई विशेष उपहार समेत दिने बताए । उनले विश्वबजारमा आएको पछिल्लो प्रविधिलाई प्रयोग गर्दै कर्भ्ड टिभी उत्पादन गरेको बताउँदै कभ्र्ड टिभीका धेरै विशेषता रहेको बताए । ‘कर्भ्ड टिभी विश्वकपलाई लक्षित गरेर ल्याएका हौं । यो टिभी अरु एलईडी टिभीभन्दा फरक हुन्छ’, उनले भने, ‘यो शून्यदेखि १८० डिग्रीमा हेर्न मिल्ने बनाइएको छ ।
४० देखि १२० डिग्रीमा हेर्दा क्लियर भिजन देखिन्छ । टिभीबाट जाने ‘रे’हरु फरक–फरक दिशामा जाने भएकाले आँखालाई रिल्याक्सेसन हुन्छ ।’ श्रेष्ठले कभ्र्ड टिभीको पिक्चर क्वालिटी समेत राम्रो हुने र टिभी हेर्दा छुट्टै आनन्द आउने दाबी गरे । उनले कर्भ्ड टिभीप्रति उपभोक्ताको चासो बढिरहेको पाएको बताउँदै विश्वकपका समयमा कर्भ्ड टिभी किन्ने बढिरहेको बताए । ‘विश्वकपमा टिभी किन्नेहरु बढेका छन् । त्यसमा पनि आँखालाई समेत सहज हुने भएकाले कर्भ्ड टिभी किन्नेको संख्या बढी छ’, श्रेष्ठले भने । कम्पनीले ३२ इन्चदेखि ५३ इन्चसम्मको कर्भ्ड टिभी ल्याएको उनले जानकारी दिए । विश्वकपलाई लक्षित गरेर कम्पनीले ५५ इन्चको कर्भ टिभी किन्नेलाई स्पिकर, ४३ इन्चको कर्भ टिभी किन्नेलाई टेलिफोन, ३९ इन्चको कर्भ टिभी किन्नेलाई एलईडी बल्ब १० पिस र ३२ इन्चको कर्भ टिभी किन्नेलाई १० पिस सीएफएल दिने घोषणा समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नेपाली टोली श्रीलङ्का प्रस्थान : लक्ष्य एशियाकप

यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज...

एशियाली खेलकूद : नेपाल क्वार्टर फाइनलमा

इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर...

एशियाड:आज नेपालले नौ खेलमा प्रतिष्पर्धा गर्दै

इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै