logo

विश्वकप फुटबलको उचित गन्तव्य दरबारमार्गमा

काठमाण्डौं, जेठ १५
खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंग्स लाउञ्ज’ले विश्वकप फुटबल हेर्ने चाहना पूरा गराउने भएको छ । नजिकिँदै गरेको फिफा विश्वकप फुटबललाई विशेष बनाउने तयारी पूरा गर्दै लाउञ्जले अनौपचारिक सेवा सुरु गरेको हो । अहिले रेष्टुरेन्ट अनौपचारिक रुपमा सञ्चालनमा आए पनि भव्य औपचारिक उद्घाटन विश्वकप फुटबलको पूर्वसन्ध्यामा गरिने बताइएको छ । रेस्टुरेन्टमा २० बाइ ११ फिटको भव्य एचडी स्क्रिनमा विश्वकपको लाइभ देखाइने बताइएको छ । स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर सञ्चालनमा आएको पूर्ण पारिवारिक रेष्टुरेन्ट सबै वर्गका मानिसका लागि उचित गन्तव्य हुने लाउञ्जका सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ वताए । उनले भने ‘२० बाइ ११ फिटको भव्य एचडी स्क्रिनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य नेपालमा अरु कहीँ पनि छैन ।’ विभिन्न पेसा र व्यवसायमा आबद्ध केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक–फरक स्वाद लिन पाइनेछ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि...

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेता रसियामा

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेताहरु विश्वकप फुटबल हेर्नका लागि रसियामा पुगेका छन् । कोका–कोलाले ४०...

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै