logo

कराते–डो खेलाडीको सरसफाइ अभियान सुरु

काठमाण्डौं, जेठ १५
कराते–डो खेलाडीहरुले सरसफाइ अभियान सुरु गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष नविन मानन्धरको नेतृत्वमा सरसफाइ अभियान सुरु गरेका हुन् । उक्त अभियान सिम्रिक युवा परिवार क्लब, मैत्री परिवार कराते –डो र मित्र युवा कयोकुसिन कराते–डोको सहकार्यमा थालनी गरिएको हो । सरसफाइ अभियान हरेक हप्ताको शनिबार दुई महिनासम्म गर्ने वडाअध्यक्ष मानन्धरले बताए । सरसफाइ अभियानअन्तर्गत गत शनिबार उनीहरुले क्षेत्रपाटीको निःशुल्क चिकित्सालय र स्वयम्भू गणेश मन्दिरपरिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष मानन्धर, डोजोका प्रमुख पुष्पमान मानन्धर र सुरेन्द्र डंगोलसहित ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा समाजसेवी विजय बहादुर माली, कृष्णदास श्रेष्ठ, कुमारदेव मानन्धर, प्राध्यापक विष्णुराज पाण्डे, रविन्द्र हाडा र किरण मघैयालगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि...

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेता रसियामा

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेताहरु विश्वकप फुटबल हेर्नका लागि रसियामा पुगेका छन् । कोका–कोलाले ४०...

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै