logo

सर्वाधिक धन राशिको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

पकाश भट्टराई खत्री
सोलुखुम्बु, जेठ ६
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको नाम्चे भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रम संयोजक लामाकाजी शेर्पाका अनुसार ९० प्रतिशत तयारी सम्पन्न भएको छ । जेठ ११ देखि १५ गतेसम्म सञ्चालन हुने खेलमा हालसम्म १२ वटा टिमले नाम दर्ता गराइसकेका छन् । मोफसलमा सर्वाधिक धनराशिको भलिबल प्रतियोगितका लागि ७ गतेसम्म टिम दर्ताको समय तोकिएको छ ।
स्थानीय तहमा भलिबल महाकुम्भको रुपमा लिइएको प्रतियोगितको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । काठमाडौंका दुईसहित स्थानीय र अन्य छिमेकी जिल्लाका गरी पर्सिसम्ममा १५ भन्दा बढी टिमको सहभागिता रहनसक्ने संयोजक शेर्पाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई पाँच लाख एक सय एक, दोस्रोलाई तीन लाख एक सय एक तृतीय हुनेलाई एक लाख एक सय एक तथा उत्कृष्ट खेलाडीलाई ५० हजार एक सय एक रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । आन्तरिक पर्यटनको लागि नाम्चे घुम्न जाउँ भन्ने नारासहित आयोजित प्रतियोगितमा समापनको दिन नेपालका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

बूढीगंगालाई मेयर कपको उपाधि

बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि...

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेता रसियामा

‘कोक खाऔँ रसिया जाऔँ’ अभियानका विजेताहरु विश्वकप फुटबल हेर्नका लागि रसियामा पुगेका छन् । कोका–कोलाले ४०...

विश्वकपसम्बन्धी रोचक कुराहरु !

ब्राजिल एक मात्र देश हो जसले सबै विश्वकपमा भाग लिएको छ । ब्राजिलले पाँच पटक जित हासिल गरेको छ । यो पटक पनि उसले जित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै