logo

इन्डोनेसियाको निर्यात बढ्यो

जाकर्ता, जेठ ३
इन्डोनेसियाको निर्यात व्यापारमा गएको अप्रिल महिनामा नौ दशमलव १ प्रतिशतले वृद्धि भएको विवरण सार्वजनिक भएको छ । इन्डोनेसियाको निर्यात व्यापारमा अप्रिल महिनामा १४ अर्ब ४७ करोड अमेरिकी डलरबराबरको रहेको देखिएको हो । पछिल्लो समय इन्डोनेसियाको तेलभन्दा बाहिरको क्षेत्रको व्यापार तथा ग्यासको आपूर्तिको नतिजामा देखिएको वृद्धिको कारण समग्र निर्यात व्यापार बलियो अवस्थामा रहेको देखिएको हो ।
इन्डोनेसियाको तथ्यांक विभागले मंगलबार दिएको जानकारीअनुसार इन्डोनेसियाको तेलभन्दा बाहिरको क्षेत्रको निर्यात तथा ग्यासको निर्यातको समग्र नतिजामा आठ दशमलव ५५ प्रतिशतको वृद्धिदर हासिल भएको पाइएको हो । यस वर्षको सुरुवाती चार महिनामा भने इन्डोनेसियाको निर्यातमा आठ दशमलव ७७ प्रयितशतले वृद्धि भएको देखिएको हो । अघिल्लो वर्षको तुलनामा हासिल भएको सो वृद्धिदरसँगै उसको निर्यात व्यापार ५८ अर्ब ७४ करोड डलरमा पुगेको पाइएको हो । इन्डोनेसियाका सामग्रीहरु अमेरिका, जापान र युरोपियन युनियन (ईयू)मा व्यापक मात्रामा निर्यात हुने गरेको छ । अप्रिल महिनामा देखिएको नतिजाले इन्डोनेसिया आर्थिक हिसाबमा बलियो अवस्थामा रहेको देखिएको हो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एसियाको वर्षेनी तेलमा १० खर्ब डलर खर्च

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ८० अमेरिकी डलरप्रतिब्यारेल नाघेको छ । विहीबारको बजारमा तेलको मूल्यले सो...

फिलिपिन्सको रेमिट्यान्स बढ्यो

यस वर्षको सुरुवाती तीन महिनाको अवधिमा फिलिपिन्सको रेमिट्यान्स पात अर्ब ८० करोड अमेरिकी डलरबराबरको रहेको विवरण...

जापानको अर्थतन्त्रमा दुई वर्षपछि पहिलोपटक गिरावट

जापानको आर्थिक क्षेत्रमा यो वर्षको सुरुवाती तीन महिनाको अवधिमा गिरावट आएको विवरण सार्वजनिक भएको छ । पछिल्लो...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा व्यापार घाटाको कारण र यसको प्रभाव

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै