logo

हिमालयनको बैंकद्वारा बारामा शाखा विस्तार

काठमाडौं, जेठ ३
हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा देशका विभिन्न दुई गाउँपालिकाहरु क्रमशः बारा जिल्लाको प्रसौनीमा वैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शमशेरगञ्जमा वैशाख ३० गतेदेखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । ती शाखाहरुबाट बैंकले ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैंकिङ सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आएपश्चात् बैंकको कुल शाखा संख्या ४९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

निर्धन उत्थान बैंकको वित्तीय साक्षरता तालिम

नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफ्ना ग्राहक...

एनआईसी एसिया क्यापिटलद्वारा लगानी व्यवस्थापन कार्यशाला सञ्चालन

एनआईसी एसिया क्यापिटल लिमिटेडले ‘ग’ वर्गका वित्तीय संस्थाहरुको लागि...

‘मार्जिन लेण्डिङ’ सम्बन्धी व्यवस्था कार्यान्वयनमा आउने

नेपाल धितोपत्र बोर्डले ‘मार्जिन लेण्डिङ’सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल स्टक...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा व्यापार घाटाको कारण र यसको प्रभाव

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै