logo

बैंक अफ काठमाण्डू र गुराँस लाइफबीच सम्झौता

काठमाडौं, जेठ ३
बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले बुधबार हस्ताक्षर गरेका छन् । यो सेवाअन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

१० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको निक्षेप उपकरण बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबार...

सिद्धार्थ इन्स्योरेन्सद्वारा एकै दिन छ वटा शाखा विस्तार

सिद्धार्थ इन्स्योरेन्स एकै दिन थप छ वटा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सबै प्रदेशमा निर्जीवन बीमा सेवा...

नेप्सेमा गिरावट आउने क्रम यथावत्

सेयरमा गिरावट आउने क्रम साताको अन्तिम कारोबार दिन बिहीबार पनि पूर्वरुपमा कायम रहेको छ । बिहीबार सेयर पाँच दशमलव...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ध्यान र योग

‘शान्ति जस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णा जस्तै कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै