logo

काब्रा एक्स्ट्रसनद्वारा टेक्निकल सेमिनार आयोजना

काठमाण्डौं, जेठ ३
काब्रा एक्स्ट्रसन टेक्निक लि.ले ठूलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादनसम्बन्धी जानकारी दिने उद्देश्यले टेक्निकल सेमिनारको आयोजना गरेको छ । भारतको प्रतिष्ठित एवं ठूलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनी काब्रा एक्स्ट्रसन टेक्निक लि.ले प्लाष्टिक तथा पाइप एवं ब्लोन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिबारे जानकारी दिन यस क्षेत्रमा काम गर्ने उद्योगी तथा नयाँ व्यवसायीहरुलाई काठमाडौंमा एक टेक्निकल सेमिनारको आयोजना गरेको हो । करिब ५५ वर्षदेखि सफलतापूर्वक सञ्चालनरत कम्पनीले नेपाललगायत ८५ देशहरुमा करिब १४ हजार आफ्ना मेसिनहरु जडान गरिसकेकोे जनाएको छ । साथै बिक्रीपछिको उच्चस्तरीय मर्मत सेवा र स्पेयर्स पार्ट्सको सेवा समेत प्रदान गर्दै आएको बताइएको छ ।
नयाँ उचाइका साथ अगाडि बढिरहेको काब्रासँग पीभीसी तथा पीई पाइप्सको लागि युरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङ्ग मेसिनको लागि मेकानर, कोरुगेटरस्को लागि युनिकोरलगायत विदेशी साझेदारी समेत रहेको कम्पनीले जानकारी दिएको छ । डिप सिँचाइको व्यवस्थाको लागि इजरायलसँग समेत साझेदारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

“चोरि गरेका धनमाल सहित पक्राउ”

विगतकेही समय देखिकाठमाण्डौ उपत्यकाभित्र चोरी गर्ने क्रम बढीरहेको सिलसिलामा यसै कार्यमा संलग्न रहेका बिभिन्न...

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन...

रोम विधान अनुमोदन गर्न प्रमको ध्यानाकर्षण

जिल्लास्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार सञ्जालले आज संयुक्त रुपमा अन्तर्राष्ट्रिय...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै