logo

यूएस ब्राण्ड ह्विलपुलका सामान नेपाली बजारमा

काठमाण्डौं, वैशाख ३
ह्विलपुल कर्पोरेसनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौंस्थित केरोना ट्रेडलिंक प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डका घरायसी सामानहरु बजारमा आएको हो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ह्विलपुल कर्पोरेसन र ट्रेडलिंकबीचको सहकार्यको घोषणा गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रीडी इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरेका हुन् ।
यससँगै इन्भर्टर, एसि, डिप फ्रिज, माइक्रोओभन, वासिङ मेसिनलगायतका सामानहरु बजारमा आएको छ । यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरुले मन पराउने केरोना ट्रेडलिंककी व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका युव नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैंकर्स अनिल शाह, कलाकारहरु झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

घरेलु उद्योग महोत्सव फागुन तेस्रो साता

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहिनेत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने नाराका...

निजी आवास पुनर्निर्माण ६७ प्रतिशत

दोलखामा निजी आवास पुनर्निर्माण सुरु भएको करिब तीन वर्ष पुग्नै लाग्दा ६७ प्रतिशत निर्माण सकिएको छ । राष्ट्रिय...

दोलखाका पाँच स्थानीय तहलाई लामाले दिए पाँच एम्बुलेन्स

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं संभीय सांसद् जिपछिरिङ लामाले दोलखाको पाँचवटा स्थानीय तहलाई...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै