logo

करिब दुई सय एप्लिकेसन हटाउँदै फेसबुक

काठमाण्डौं, जेठ २
सामाजिक सञ्जाल कम्पनी फेसबुकले विश्वव्यापीरुपमा दुई सयभन्दा बढी एपहरुलाई आफ्नो सामाजिक सञ्जालबाट हटाउने निर्णय गरेको छ । आफ्ना प्रयोगकर्ताहरुको सबै विवरणहरु लिने गरेका एपहरुको विषयमा अनुसन्धान गर्दै फेसबुकले यस किसिमको निर्णय गरेको हो ।
सामाजिक सञ्जाल प्रयोगको क्रममा प्रयोगकर्ताहरुको विवरण लिने गरेका कारण पनि त्यसकिसिमका एपहरु हटाउने निर्णयमा फेसबुक पुगेको हो । पछिल्लो समय गोपनीयताको विषयमा विभिन्न किसिमका नकरात्मक समाचारहरुको सामना गरिरहेको कम्पनीले एपहरु हटाउने महत्वपूर्ण निर्णय गरेको हो । फेसबुक कम्पनी प्रयोगकर्ताहरुको गोपनीयताको विषयलाई लिएर समस्यामा देखिएको छ । गएको मार्च २१ मा फेसबुक कम्पनीले आफ्नो सेवाको प्रयोगको विषयमा विभिन्न किसिमको अनुसन्धानहरु अघि बढाएको थियो । साथै कम्पनीले बाहिरी एपहरुलाई कम्पनीको धेरै विवरणहरुको अधिकार प्रदान नगरिने बताएको थियो । यससँगै फेसबुक कम्पनीमा अहिले देखिँदै आएका धेरै एपहरु नदेखिने भएका हुन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

पाकिस्तान–भारत कारोबार सम्भावनाभन्दा धेरै कम : विश्व बैंक

पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै...

केली जिम्मेवारीबाट हट्ने

अमेरिकी सेनाका अवकाशप्राप्त चारतारे जर्नेल जन केलीसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्ध पछिल्लो समय...

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक

फ्रान्समा राष्ट्रपति म्यानुअल माक्रोंको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

प्रतिस्पर्धी जनशक्तिका लागि कम्प्युटर शिक्षा

कम्प्युटर मानव जीवनको अभिन्न अंग बन्दै गएको छ । दैनिक जीवन होस् वा विभिन्न पेसागत जीवनलाई सहज र सक्रिय बनाउन...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै