logo

सेयरमा चार दशमलव ३२ अंंकले गिरावट

काठमाण्डौं, जेठ २
साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयरमा गिरावट आएको छ । मंगलबार सेयर चार दशलमव ३२ अंकले घटेर १३ सय ३३ दशमलव ८५ अंकमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ पनि मंगलबार एक दशमलव १५ अंकले घटेर दुुई सय ८१ दशमलव तीन अंकमा कायम रहेको छ । मंगलबार कुुल एक सय ४३ कम्पनीहरुको एक हजार नौ सय ५९ वटा कारोबारमा तीन लाख १९ हजार दुुई सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १४ करोड ९२ लाख ३९ हजार नौ सय ५५ रुपैयाँमा सिमित हुुन पुुगेको छ ।
मंगलबार १० वटा समूहको कारोबार भएकोमा आठ वटा समूहको कारोबार सूचक घट्दा दुुई वटा समूहको कारोबार सूचक बढेको छ । वाणिज्य बंैक समूहको सूचक चार दशमलव २८ अंकले घटेर ११ सय ४३ दशमलव ६४ अंकमा झर्दा चार करोड ३६ लाख ४६ हजार एक सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ । विकास बंैक समूहको सूचक पनि सो दिन १० दशमलव ९६ अंकले घटेर १५ सय ३३ दशमलव २३ अंकमा झर्दा एक करोड पाँच लाख ८८ हजार तीन सय रुपैयाँको सेयर कारोबार भएको छ । जलविद्युुत् समूहको सूचक १३ दशमलव १४ अंंकले घटेर १६ सय ३७ दशमलव ८२ अंकमा झर्दा एक करोड १८ लाख ३७ हजार छ सय रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बीमा समूहको सूचक पनि मंगलबार १७ दशमलव ७६ अंकले घटेर छ हजार नौ सय २९ दशमलव चार अंकमा झर्दा तीन करोड २६ लाख ८० हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसबाहेक होटल, फाइनान्स, अन्य र लघुवित्त समूहको सूचक पनि क्रमशः ३२ दशमलव ९५, एक दशमलव ३३, शून्य दशमलव ५३ र पाँच दशमलव ६२ अंकले घटेको छ । ट्रेडिङ समूहको सूचक भने सो दिन पाँच दशमलव ४९ अंकले बढेर दुुई सय दशमलव ४९ अंकमा चढ्दा ६९ हजार छ चार सय ७० रुपैयाँको सेयर खरिद बिक्री भएको छ । उत्पादनमूलक समूहको सूचक पनि २८ दशमलव १६ अंकले बढेर २३ सय ४१ दशमलव ९६ अंकमा चढ्दा दुुई लाख ७८ हजार तीन सय ६० रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
मंगलबार बढी कमाउने कम्पनीकोे सूचीमा परेको हिमालयन डिष्ट्रिलरीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९५ पैसाले बढेर १३ सय ३७ रुपैयाँमा खरिदबिक्री भएको छ । दोस्रो स्थानमा परेको उन्नति माइक्रो फाइनान्सको सेयर मूल्य पनि पाँच रुपैयाँ ९५ पैसाले बढेर नौ सय ८० रुपैयाँमा खरिदबिक्री भएको छ । यसबाहेक आईएमई जनरल इन्स्योरेन्स कम्पनी, विशाल बजार कम्पनी, मेरो माइक्रो फाइनान्स आदिको सेयर मूल्य पनि बढेको छ । जनउत्थान सामुुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने मंगलबार चार रुपैयाँ ९१ पैसाले घटेर २८ सय पाँच रुपैयाँमा खरिदबिक्री भएको छ । यसबाहेक सिन्धुु विकास बैंक, रिडी हाइड्रो पावर कम्पनी, तिनाउ विकास बैंक, कैशाल विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।
मंगलबार रकम कारोबारका आधारमा अग्रस्थानमा परेको मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको प्रतिकित्ता ३२ सय ९४ रुपैयाँमा ८६ लाख ४० हजार एक सय पाँच रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीको पनि सो दिन प्रतिकित्ता १२ सय ४६ रुपैयाँ अन्तिम मूल्यमा ५४ लाख ७३ हजार दुुई सय छ रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नबिल बैंकद्वारा रक्तदान

नबिल बैंकले रक्तदान कार्यक्रम गरेको छ । बैंकले आफ्नो ३४ औं वार्षिक उत्सव मनाउने क्रममा यही असार ३० गते नबिल बैंक...

राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री

नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार...

गाउँगाउँमा सिटिजन्स बैंक

‘योर पार्टनर फोर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी अनवरतरूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु-याउँदैै...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

स्थानीय तहमा बैंकिङ पहुँचको सवाल

देशभरका सात सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरुको छनौटका लागि निर्वाचन सम्पन्न भई ती तहहरुमा स्थानीय सरकारले...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै