logo

एनआइसी एसिया बैंकको लेकसाइडमा शाखा

काठमाण्डौं, जेठ २
एनआइसी एसिया बैंकले कास्कीको लेकसाइडमा पनि शाखा विस्तार गरेको छ । बैंकले देशव्यापीरुपमा पहुँच विस्तार गर्ने लक्ष्यअनुुरुप पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्कीस्थित लेकसाइडमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सोमबार एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरेका हुुन् । यो समेत गरी देशभर बैंकले दुुई सय १० वटा शाखा कार्यालयहरु, दुुई सय वटा एटीएम, छ वटा एक्सटेन्सन काउन्टर एवं छ वटा शाखारहित बैंकिङमार्फत ग्राहकहरुमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल बैंकको वासलातको आकार एक खर्ब ५८ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब एक खर्ब १० अर्ब र कुल निक्षेप करिब एक खर्ब ३४ अर्ब रुपैयाँ पुुगेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

स्वावलम्बन लघुवित्तको व्यवस्थापन तालिम

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिले सहायक कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने...

कुमरोजमा ग्लोबल आईएमई बैंकको शाखारहित सेवा

ग्लोबल आईएमई बैंकले चितवनको खैरहानी नगरपालिका वडा नम्बर १२ कुमरोजमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको...

सेयर बजार पुुनः ओरालो लाग्यो

सेयर बजार पुुनः ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक तीन दशमलव ७४ अंकले ओरालो लागेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

राजनीतिमा नमीठो घोच्ने काँडा हुन्छ

तिमी ऐना मेरो मुहारको र हेरिरहन्छु आफूलाई तिमीमा । कहिले अघाउदिनँ म आफ्नो मुहार हेरेर किनकि त्यहाँ तिम्रो विम्ब...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै