logo

हिरोको एक लाख नगद जित्ने पहिलो विजेताको नाम घोषणा

काठमाण्डौं, जेठ २
हिरोको एक लाख नगद जित्ने पहिलो भाग्यशाली बिजेताको नाम घोषणा गरिएको छ । नेपालको लागि हिरोमोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रा.लि.ले नेपाली नयाँ वर्ष २०७ ५को उपलक्ष्यमा सञ्चालन गरेको ‘नयाँ वर्षमा हिरोको प्राइजात्रा’मा सहभागी भई मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुमध्ये पहिलोे पाक्षिक लक्की ड्रमार्फत कुपन नं. एमएचटीयूसीएफका सन्दिप बानियाले एक लाख रुपैयाँ जित्न सफल भएका हुन् । यस योजनाअन्तर्गत हिरो मोटरसाइकल किन्ने ग्राहकले छ हजार तथा स्कुटर किन्ने ग्राहकले आठ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक हजारदेखि एक लाखसम्म पाउनसक्ने तथा पाक्षिक बम्पर लक्की ड्रमार्फत एक जनाले एक लाख रुपैयाँ नगद जित्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

हुवावे नोभा टुआई सस्तो मूल्यमा

हुवावेले मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्टफोन प्रयोग गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै...

नेपाल ट्रेड समिट सम्पन्न

काठमाडौंमा नेपाल ट्रेड समिट सम्पन्न भएको छ । स्टिल, सिमेन्ट र ऊर्जाक्षेत्रमा काम गर्ने...

इटहरीमा टाटा मोटर्स कार मेला सिजन ३ सुरु

इटहरीमा टाटा मोटर्स कार मेला सिजन ३ सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा व्यापार घाटाको कारण र यसको प्रभाव

वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै